Daily Archives: 08/10/2013

चित्र

कुवेतमा बन्द र हड्ताल जस्ता गैरकानूनी कार्यहरु नगर्न नेपाली राजदूतावासको अनुरोध !!


Embassy Notice-01

Advertisements

वैदेशिक रोजगार व्यवसायी संघको कार्यालय प्रहरी नियन्त्रणमा


काठमाडौं—वैदेशिक रोजगार व्यवसायी संघको कार्यालयलय प्रहरीले नियन्त्रणमा लिएको छ। विवादित दुवै पक्षका अध्यक्ष हंसराज वाग्ले र बलबहादुर तामाङ लाजिम्पाट स्थित तेज भवनमा पुगेपछि सम्भावित झडप रोक्न इन्स्पेक्टरको कमान्डमा प्रहरी परिचालन गरिएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

चुनावमा सबै सुरक्षा संयन्त्र परिचालन हुन्छन् : गृहमन्त्री घिमिरे


आरपी सुवेदी
sammelan२२ असोज, नेपालगन्ज । गृहमन्त्री माधवप्रसाद घिमिरेले सरकारले निर्वाचनको सुरक्षाको लागि चारवटै सुरक्षा संयन्त्रलाई परिचालन गर्ने गरी एकीकृत सुरक्षा प्रणाली तयार पारिएको जानकारी दिनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अब सहमति वा निर्वाचनमार्फत संविधान : दाहाल


image.phpकाठमाडौ, आश्विन २२ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आगामी संविधान निर्माणका लागि छ महिना सहमतिका लागि प्रक्रिया अगाडि बढाइने र  त्यसो हुन नसके निर्वाचन प्रक्रियामार्फत सबै विषयवस्तुलाई टुङ्गो लगाइने बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्