ईन्द्र भुसाल ,कुवेत
नेपाली दुताबासको स्थापना पस्चात तिब्र रुपमा उदाएका नेपाली संघँ सस्थाहरुको संख्या दुई दर्जन भन्दा बढी भएको नेपाली समाज कुवेतमा कार्यक्रमको पनि लहर चलेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 07/10/2013
आगामी शुक्रबार तीन तिर कार्यक्रम,तनहुँ संपर्क समाज कुवेतले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने
Posted in प्रवासी समाचार
उम्मेद्वारले दसैंमा मासु खाँदै भोट माग्ने
मतदाता र उम्मेद्वार दुबैले शहर छाड्न थाले
ज्ञानेन्द्र खड्का
२१ असोज, काठमाडौं । मंसिर ४ को संविधासनभा चुनावमा टिकट पाएपछि उम्मेदवारहरु चुनाव जितेको मिठो सपना देख्दै जिल्ला र्फकन थालेका छन् । चुनावी टिकट हात लागेपछि मख्ख परेका उम्मेदवारहरु अहिले यतिबेला आफ्नो घरमा दसैं भित्र्याउन व्यस्त छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कांग्रेस उम्मेदवारलाई गाउँ प्रवेशमा रोक
चन्द्र कार्की
तेह्रथुम, आश्विन २१ – अघिल्लो संविधानसभाको निर्वाचनमा दिएको आश्वासन पूरा नगरेको भन्दै कांग्रेसका उम्मेदवार र जिल्ला तहका केही नेतालाई आफ्नै कार्यकर्ताले सम्दु गाविस प्रवेशमा रोक लगाएका छन् । झुटा आश्वासन लिएर चुनावको समयमा मात्र नेताहरु गाउँ पस्न लागेको भन्दै कांग्रेस र तरुणदल गाउँ कार्य समितिले निर्णय नै गरेर आगामी चुनावसम्म आफ्नै पार्टीका नेता र उम्मेदवारलाई गाउँ प्रवेशमा रोक लगाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार