जय आले, कुवेत
कुवेतमा सबैभन्दा लामो र गरिमामय ईतिहास बोकेको प्रबासी नेपालीहरुको बिशुद्द संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतले वार्षिक रुपमा खेलाउँदै आएको “माउण्ट एभरेष्ट एम.बि. बमजन अन्तर-नेपाली गोल्ड कप फुटवल टुर्नामेण्ट” यहि आगामी १३ डिसेम्बर २०१३ शुक्रबारका दिनदेखी खेलाउने