पोखरामा अल्ट्रालाइट जहाज दुर्घटना, दुई जनाको मृत्यु


१७ असोज, पोखरा । पोखरामा अल्ट्रालाइट जहाज दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बिहान साढे ९ बजेतिर पोखराको पुम्दीभुम्दी गाविसको डाँडामा जहाज दुर्घटना हुँदा चालक र त्यसमा यात्रारत एक चिनियाँ पर्यटकको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

पोखराको दृष्यावलोकनका लागि प्रयोग हुने अल्ट्रालाइज जहाजमा एक जना चालक र एक जना यात्रु मात्र रहने गर्दछन् । आज बिहानैदेखि पोखराको मौसम खराव रहेको थियो । खराव मौसमका बाबजुद जोखिम लिएर जहाज उडाइएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.