१७ असोज, पोखरा । पोखरामा अल्ट्रालाइट जहाज दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बिहान साढे ९ बजेतिर पोखराको पुम्दीभुम्दी गाविसको डाँडामा जहाज दुर्घटना हुँदा चालक र त्यसमा यात्रारत एक चिनियाँ पर्यटकको ज्यान गएको कास्की प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 03/10/2013
कामदार’bout कतारलाई ध्यानाकर्षण
काठमाडौं– परराष्ट्र मन्त्रालयले नेपाली कामदारको विषयलाई लिएर कतार सरकारलाई ध्यानाकर्षण गराएको छ । परराष्ट्रले नेपालका लागि कतारका राजदूत अहमद जसिम मोहम्मद अलि अल–हमरलाई बुधबार मन्त्रालयमा बोलाई कामदारको दयनीय अवस्था’bout ध्यानाकर्षण गराएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
उम्मेदवारी दर्ताका लागि मुलुकभर उच्च सुरक्षा
काठमाडौं— मंसिर ४ मा हुने संविधान सभा निर्वाचनको उम्मेदवार दर्ता गराउने दिन आज मुलुकभरको सुरक्षा व्यवस्था कडा पारिएको छ। नेकपा–माओवादीले निर्वाचन विरोधी गतिविधि गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको हो।
पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
दुई माओवादीको झडपमा एक दर्जन घाइते
विप्लव महर्जन
सल्यान, आश्विन १७ – एकीकृत नेकपा माओवादी र नेकपा-माओवादीबीच खलंगाको पुरानो बसपार्कमा झडप भएको छ । झडपमा परी दुवै पक्षका गरी एक दर्जन घाईते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार