जिपमा क्षति
तनहुँ, कार्तिक १४ – कांग्रेस उपसभापति तथा क्षेत्र नम्वर २ का उम्मेदवार रामचन्द्र पौडेल बुधबार राति सुतेको राम्जाकोट २ रुपटार स्थित गोविन्द गिरीको घरमा मध्यरातमा अज्ञात समुहले पेट्रोल बम विष्फोट गराएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: अक्टोबर 2013
पौडेल सुतेको घरमा बम प्रहार
Posted in नेपाल समाचार
क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक
क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मदतमा रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सेभिल्लालाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले सेभिल्लालाई ७–३ गोल अन्तरले पराजित गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
स्याङ्जा जनसेवा समिति हङकङले तिहार कार्यक्रम सम्पन्न !
मुक काजी गुरुङ, हङकङ
२६ अक्टोबर २०१३ का दिन स्याङ्जा जनसेवा समिति हङकङले सेङ्वानस्थित बास्मति रेष्टुरेन्टमा दशैंतिहारको उपलक्ष्यमा शुभ आशिष कार्यक्रम सम्पन्न गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
भारतीय गोर्खा भूपू सैनिक संघ हङकङद्वारा “बडा खाना कार्यक्रम-२०१३” सम्पन्न !
मुक काजी गुरुङ, हङकङ
२७ अक्टोबर २०१३ का दिन भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले नेपालीहरुको महान पर्व दशैं तथा तिहारको उपलक्ष्यमा बडा खाना कार्यक्रम सम्पन्न गरेका छन। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
दुई दिन सीमा सिल
काठमाडौ, कार्तिक १३ – संविधानसभा निर्वाचनलाई प्रभावित हुन नदिन नेपाल र भारत सरकारले मंसिर ३ र ४ गते दुई दिन सीमा सिल गर्ने भएका छन् । मंगलबार दुवै देशका गृह मन्त्रालयहरूले यससम्बन्धी अनौपचारिक सहमति बनाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
आर्सनललाई पराजित गर्दै चेल्सी लिग वान कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आर्सनललाई पराजित गर्दै चेल्सी लिग वान कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा माटाले सिजनको पहिलो गोल गर्दा चेल्सी २–० गोल अन्तरले पराजित भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद