Monthly Archives: अक्टोबर 2013

पौडेल सुतेको घरमा बम प्रहार


image.phpजिपमा क्षति
तनहुँ, कार्तिक १४ – कांग्रेस उपसभापति तथा क्षेत्र नम्वर २ का उम्मेदवार रामचन्द्र पौडेल बुधबार राति सुतेको राम्जाकोट २ रुपटार स्थित गोविन्द गिरीको घरमा मध्यरातमा अज्ञात समुहले पेट्रोल बम विष्फोट गराएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक


real-madridक्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मदतमा रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सेभिल्लालाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले सेभिल्लालाई ७–३ गोल अन्तरले पराजित गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

स्याङ्जा जनसेवा समिति हङकङले तिहार कार्यक्रम सम्पन्न !


मुक काजी गुरुङ, हङकङ

13102938DSC_4870२६ अक्टोबर २०१३ का दिन स्याङ्जा जनसेवा समिति हङकङले सेङ्वानस्थित बास्मति रेष्टुरेन्टमा दशैंतिहारको उपलक्ष्यमा शुभ आशिष कार्यक्रम सम्पन्न गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय गोर्खा भूपू सैनिक संघ हङकङद्वारा “बडा खाना कार्यक्रम-२०१३” सम्पन्न !


मुक काजी गुरुङ, हङकङ
1390762_472773726169713_5101310_n२७ अक्टोबर २०१३ का दिन भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले नेपालीहरुको महान पर्व दशैं तथा तिहारको उपलक्ष्यमा बडा खाना कार्यक्रम सम्पन्न गरेका छन। पढ्नेक्रम जारी राख्नुहोस्

दुई दिन सीमा सिल


काठमाडौ, कार्तिक १३ – संविधानसभा निर्वाचनलाई प्रभावित हुन नदिन नेपाल र भारत सरकारले मंसिर ३ र ४ गते दुई दिन सीमा सिल गर्ने भएका छन् । मंगलबार दुवै देशका गृह मन्त्रालयहरूले यससम्बन्धी अनौपचारिक सहमति बनाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

आर्सनललाई पराजित गर्दै चेल्सी लिग वान कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


mataआर्सनललाई पराजित गर्दै चेल्सी लिग वान कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा माटाले सिजनको पहिलो गोल गर्दा चेल्सी २–० गोल अन्तरले पराजित भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

यसपालिको तिहारमा फूलको माला महँगिने भएको छ


598993_226995747431571_1714106807_nयसपालिको तिहारमा फूलको माला महँगिने भएको छ । भारतको कोलकातामा भएको भारी वर्षा र प्राकृतिक प्रकोपले फूल खेती सखाप भएकाले तिहारमा माला महँगिने व्यवसायी बताउँछन् । पढ्नेक्रम जारी राख्नुहोस्

सिडियोले सेना परिचालन गर्न सक्ने रेग्मीको संकेत


चुनावमा अवरोध गर्नेलाई छाडिँदैन : खिलराज
१२ कात्तिक काठमाडौं । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले चुनाव बहिस्कार गर्नेहरुसँग कुनै पनि हालतमा सम्झौता नगर्ने र जस्तो परिस्थिति आउँछ त्यसको सामना गर्ने बताउनुभएको छ । उहाँले चुनावका बेला जिल्ला सुरक्षा समिति अन्तरगत प्रमुख जिल्ला अधिकारीले समेत सेना परिचालन गर्न सक्ने व्यवस्था मिलाइएको जनाऊ दिनुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्