Monthly Archives: सेप्टेम्बर 2013

सर्वोच्चले सोध्यो- ‘विदेशमा बस्नेलाई भोट हाल्न किन नदिने ?’


विदेशमा बस्ने नेपालीलाई मत खसाल्न नदिनुको कारण पेस गर्न सरकारलाई आदेश
काठमाडौं , आश्विन १४ – संविधानसभा चुनावमा विदेशमा बस्ने नेपाली नागरिकलाई पनि सहभागी गराउनुपर्ने भन्दै परेको रिटमाथि सर्वोच्च अदालतले सरकारका नाममा आइतबार कारण देखाउ आदेश जारी गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

जनयुद्ध पछि के पायौँ त ?


Rakesh Karki

बडे बडे नेताहरु बने
हामी स-साना मान्नेले के पायौँ त ?
ठूल्ठूला नेताहरुले भने
होला भनि सुन्नेले के पायौँ त ? पढ्नेक्रम जारी राख्नुहोस्

लालीगुँरास साँस्कुतिक परिवारको दशहरा सांगितिक कार्यक्रमको तयारी पुरा


सुरेश गुरुङ, कुवेत

bannerनेपालीहरुको महान पर्व विजया दशमीको अवसर पारेर लालीगुँरास साँस्कृतिक परिवार, कुवेतले आफ्नो पाचौ सांगितिक प्रस्तुति स्वरुप कुवैतका स्थानिय कलाकारहरुको साथमा प्रस्तुत गर्न गैरहेको बडादशैं सांगितिक कार्यक्रम-२०७० को तयारी पुरा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तमु समाज कुवेतको रक्तदान कार्यक्रममा भाग लिन कुवेतबासी नेपालीहरुलाई आग्रह


ईन्द्र भुसाल, कुवेत

1374062_713214428692011_1687388183_nनेपालीहरुको जनघनत्व अन्य खाडी देशको तुलनामा कुवेतमा कम भए पनी यहाँ कृयाशिल नेपाली संस्थाहरु र तिनले गर्ने नेपाली कार्यक्रमको चाप हेर्दा प्रबासी नेपालीहरु निकै अगाडि देखिन्छन कुवेतमा । पढ्नेक्रम जारी राख्नुहोस्

विमलको हृयाट्रिकसँगै नेपाल एएफसी यू-१६ च्याम्पियनसिपमा छनोट


१३ असोज, काठमाडौं – कप्तान विमल घर्तिमगरको हृयाट्रिकसँगै तुर्कमेनिस्तानलाई ४-० ले पराजित गरेको नेपाल एएफसी यू-१६ च्याम्पियनसिप फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ । ३ खेलबाट ७ अंक जोडेको नेपालले समूह सीको शीर्ष स्थानमा रहँदै आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यू-१६ फुटबलमा टिकट काटेको हो । एएफसी च्याम्पियनसिपमा नेपालको यो तेस्रो सहभागिता हुनेछ । यसअघि नेपालले २००२ र २००६ मा खेलेको थियो ।

U-16-football

पढ्नेक्रम जारी राख्नुहोस्

प्रचण्डलाई थप्पड हान्ने पदमले सार्वजनिक गरे यस्तो भिडियो” प्रचण्डलाई हराउने दाबि “…(भिडियो सहित)


प्रचण्डलाई झापड हानेर चर्चामा पदम कुँवरले प्रचण्ड विरूद्ध उम्मेदवारी घोषणा गरेका छन् । प्रचण्डले उम्मेदवारी दिन लागेको क्षेत्र काठमाडौ दशमा उनले प्रचण्डलाई हराउने दाबी समेत गर्दै आएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

रेग्मीले भेटे महासचिव मुन र भारतीय प्रधानमन्त्री


khilraj-and-manmohan-singh१३ असोज, काठमाण्डौ – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनसँग भेट गरी नेपालमा दोस्रो संबिधानसभा निर्वाचनका लागि भइरहेको तयारी’bout जानकारी गराउनुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बोनस फिर्ता गर्न कर्मचारी तयार


image.phpकाठमाडौ, आश्विन १३ – बोनस वितरण काण्डमा अख्तियारले आफ्ना उच्च अधिकारीलाई गिरफ्तार गरेपछि आयल निगमका कर्मचारी संगठनले बोनस फिर्ता गर्न तयार देखिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्