Monthly Archives: अगस्ट 2013

कोरियामा पुष्प थापा मगरले नेपालका लागि रजद दिलाए


पुरु जोशी
IMG_1566२०१३ अगष्ट २८ देखि ३१ सम्म थेजन स्थित वर्ल्ड तेक्वान्दो हेडक्वाटर कुक्कीवनको आयोजनामा सम्पन्न भएको द वर्ल्ड तेक्वान्दो हान्मादाङ २०१३ मा नेपालका लागि नेपाल तेक्वान्दो संघका पुष्प थापा मगरले १७ राष्ट्रका खेलाडीहरुलाई पछि पार्दै फुट ब्रेकिङ सिनियर 1st तर्फ रजत पदक प्राप्त गर्न सफल भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

धरापमा परेको NCC कुवेत र निर्वाचन आयूक्त थापाद्वारा सहयोगको याचना


जय आले, कुवेत

logo nrnaआखिरकर NRNA-NCC कुवेतको तेश्रो अधिवेशन हुने नै भयो, त्यो पनि १३ सेप्टेम्बर भित्रै ।

बिगत लामो समयदेखी NCC कुवेतमा उत्पन्न भएको आन्तरिक किचलो, तेश्रो कार्यकालको लागि देखिएको पदिय लुछाचुँडी र पटक-पटकको प्रयासमा पनि कहिले मञ्चसम्म पुगेर त कहिले बिच सडकमै खाडीको तातो हावा खाएको NCC कुवेतको अधिवेशनले आजसम्म न त नयाँ कार्यसमिति बनायो, पढ्नेक्रम जारी राख्नुहोस्

नेपालले यसरी बदला लियो बंगलादेशसँग (फोटो फिचर)


१५ भदौ, काठमाडौं । बंगलादेशसँग बदला लिएर नेपालले साफ च्त्यमाम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई २–० गोल अन्तरले पराजित गरेको हो । एएफसी च्यालेन्जकपमा व्यहोरेको २–० को हारको बदला लिने क्रममा नेपालका लागि अनिल गुरुङ र भरत खबासले गोल गरे ।

1(1) पढ्नेक्रम जारी राख्नुहोस्

खेल सुरु हुने समयः साँझ साढे ६ बजे


Watch live

http://www.buzznepal.info/2013/08/nepal-vs-bangladesh-football-match-saff.html

 

द्घाटन खेलमा नेपाल र बंगलादेश भिड्दै


saff-championship१५ भदौ, काठमाडौं । साफ च्याम्पियन्ससिप फुटबल आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र बंगलादेश भिड्नेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजेपछि हुने खेलमा नेपाल बंगलादेशमाथि जित हात पार्दै विजयी सुरुवात गर्ने प्रयासमा हुनेछ ।अहिलेसम्म भएको १५ भेटमा नेपालले ४ खेल मात्र जितेको छ भने १० खेल बंगलादेशको पक्षमा गएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

वैद्यलाई मनाउन अझै प्रयत्न गरिने


image.phpकाठमाडौ, भाद्र १५ – उच्चस्तरीय राजनीतिक समितिले नेकपा- माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई चुनावमा सहभागी गराउन अझै प्रयत्न गर्ने निर्णय गरेको छ । समितिले औपचारिक वार्ता गर्ने जिम्मा भने सरकारलाई दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

ओमन र बहराइनमा पनि दूतावास


दिनेश रेग्मी
image.phpकाठमाडौ, भाद्र १५ – खाडी मुलुकको ओमन र बहराइनमा कार्यरत नेपालीले वर्षौंदेखि नेपाली दूतावास खोल्न गरेको माग अब पूरा हुँदैछ । दुवै मुलुकमा दूतावास खोल्न परराष्ट्र मन्त्रालयबाट ती देशका लागि दुई कार्यवहाक राजदूत गइसकेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

काठमाडौंमा भूकम्पको धक्का


काठमाडौंमा ठुलो भुकम्पको धक्का महसुस भएको छ । राति ११ बजेर ४० मिनेटमा धक्का महसुस भएपछि काठमाडौंबासीहरु होहल्ला गर्दै सडकमा निस्कीएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्