Monthly Archives: जुलाई 2013

साफ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत एकै समूहमा


पहिलो खेल पाकिस्तानसँग
१५ साउन, काठमाडौं । आगामी भदौ १६ गतेबाट काठमाडौंमा हुने आठौं साफ च्याम्पियनसिप फुटबलमा नेपाल कठिन समूहमा परेको छ । मंगलबार सार्वजनिक ड्र मा नेपाल डिफेण्डिङ च्याम्पियन भारतसहितको समूहमा परेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

चुनाव विथाल्नेलाई कडा कारवाही’


image.phpसुरक्षा बैठक
तीनवटै सुरक्षा प्रमुखलाई गृहमन्त्रीले भने- ‘लोकतन्त्रमा निर्वाचन बहिष्कार गर्न पाइन्छ तर बिथोल्न खोज्नु गम्भीर अपराध हो । कसैले बिथोल्न खोजे कडा कारबाही गर्नू ।’’ पढ्नेक्रम जारी राख्नुहोस्

१४ नेपालीहरु दुई महिनासम्म थाइल्याण्डमा अलपत्र


k-1श्रीमतीसमेत फसिन्, थप नेपाली अलपत्र परेको दाबी
१४ साउन, काठमाडौं – वैदेशिक रोजगारीको मीठो सपना बुनेर थाइल्याण्ड पुगेका १४ नेपालीहरु दलालका कारण दुई महिनासम्म अलपत्र परेर स्वदेश फर्केका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली अधिकारीको अंग्रेजी चिप्लिदा


image.phpअध्यागमन केन्द्र प्रकरण
अंग्रेजी भाषामा माइन्युट गर्दा राम्ररी हेक्का पुर्‍याउन नसकेकाले दुई महिनाअघि यहाँ भएको नेपाल भारत गृह सचिवस्तरीय वैठकमा अध्यागमन केन्द्रसम्बन्धि अनर्थपूर्ण बुँदामा हस्ताक्षर भएको नेपाली सरकारी अधिकारीहरुले स्वीकार गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

फेयर बन्यो लभ्ली


image.php१ लाख ३३ हजारले गरे अवलोकन
काठमाडौ, श्रावण १४ – प्लस टु र ब्याचलर सकेका विद्यार्थीका लागि लक्षित ‘दि काठमाडौं पोस्ट करिअर एडु फेयर-२०१३’ एक लाख ३३ हजार जनाले अवलोकन गरेका छन् पढ्नेक्रम जारी राख्नुहोस्

मिस ग्लोवलको उपाधि आस्थालाई


Miss-global-2013मिस ग्लोबल इन्टरनेसनल-२०१३ को उपाधि आस्था मानन्धरले जितेकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्