उत्पादन भएको बिजुली प्रसारण नहुँदा ५० करोड नोक्सान


१६ साउन, काठमाडौं – कमजोर प्रसारण लाइनले गत आर्थिक वर्ष २०६९/०७० मा प्रसारण लाइनको अभावमा ५ करोड युनिट बिजुली खेर गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्रतियुनिट १० रुपैयाँका आधारमा यसको उपभोक्ता मूल्य ५० करोड हुन्छ ।

वर्षातको केही महिना जलविद्युत आयोजनाहरु पूर्ण क्षमतामा सञ्चालन हुने तर केही ठूला आयोजनाको विद्युत प्रसारण लाइनले थेग्न नसक्ने हुँदा हरेक वर्ष खेर जाँदै आएको छ । वषर्ातको समय बिजुली उत्पादन बढे पनि आपूर्ति गर्न नसक्दा दैनिक दुई घण्टा लोडसेडिङ हुने गर्दछ ।

कम क्षमताको प्रसारण लाइन रहेका कारण पश्चिममा कालीगण्डकी र मस्र्याङ्दीको बिजुली खेर जाने गरेको छ भने पूर्वमा चिलिमे, सुनकोशी र इन्द्रावतीको बिद्युत पनि खेर जाने गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.