एक तस्विर हजार शब्दको बयान गर्न सक्षम हुन्छ तर कुनै तस्विर यस्ता हुन्छन् जुन देख्नेहरु आत्मैदेखि दु:खी नभई रहन सक्दैनन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 31/07/2013
संसारका सबैभन्दा १० दु:खद तस्विरहरु, जसले रुन बाध्य बनाउँछन्…
चुनाव भँडुवाविरुद्ध संयुक्त जासुसी
काठमाडौं – चुनाव भाँड्ने षड्यन्त्रमा लागेका राजनीतिक दल र समूहविरुद्ध तीनै सुरक्षा निकायको संयुक्त जासुसी सन्जाल बिच्छ्याएर सरकारले ‘जुनसुकै हालतमा’ घोषित चुनाव सफल बनाउने सुरक्षा रणनीति अघि सारेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
उत्पादन भएको बिजुली प्रसारण नहुँदा ५० करोड नोक्सान
१६ साउन, काठमाडौं – कमजोर प्रसारण लाइनले गत आर्थिक वर्ष २०६९/०७० मा प्रसारण लाइनको अभावमा ५ करोड युनिट बिजुली खेर गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्रतियुनिट १० रुपैयाँका आधारमा यसको उपभोक्ता मूल्य ५० करोड हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
माओवादी नआए पनि मंसिर ४ मै चुनाव’
बलराम बानियाँ
कांग्रेसले तरुण सुरक्षा दस्ता नबनाउने
मतदान केन्द्रसम्मको प्रशिक्षण साउन २० देखि
काठमाडौ, श्रावण १६ – कांग्रेस नेताहरूले नेकपा-माओवादीसहितका असन्तुष्ट दलहरूसितको वार्ता सफल भए पनि नभए पनि मंसिर ४ मा घोषित संविधानसभाको चुनाव गराएरै छाड्नुपर्ने बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
अमेरिकी कंग्रेसमा ‘नेपाल प्रस्ताव’ दर्ता
नेपालमा निर्वाचित सरकार गठनमा पहल गर्न माग
दिनेशजंग शाह
न्युयोर्क, श्रावण १६ – अमेरिकी कंग्रेसको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टिभ्स’ मा नेपाल प्रस्ताव दर्ता गरिएको छ । संभवत अमेरिकी कंग्रेसको इतिहासमा नेपाल सम्बन्धी प्रस्ताव दर्ता भएको यो पहिलो घटना हो ।
नेपालप्रति सरोकार राख्ने सात जना अमेरिकी कंग्रेसम्यानहरुले मंगलबार प्रस्ताव दर्ता गर्दै नेपालमा अबिलम्ब निर्वाचन मार्फत सरकारको गठनको पहल गर्न अमेरिकी कंग्रेसमा छलफलको माग गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार