मुक काजी (काजी) तमु, हङकङ
२६ जुलाई २०१३ का दिन तमु प्ये ल्हु संघ हङकङले जोर्डनस्थित चौतारी क्लबमा एक रात्री भोजको आयोजना गरि तमु (गुरुङ) चलचित्र छायाङ्कनकै सिलसिला (क्रम) मा हङकङ आएका तमु चलचित्र एसोशिएसनका निवर्तमान अध्यक्ष, निर्देशक तथा कलाकार माओत्से तमु र तमु चलचित्रकै निर्देशक तथा नायक भोज तमुलाई स्वागत भेट तथा सम्मान गरेका छन । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 30/07/2013
तमु प्ये ल्हु संघ हङकङद्वारा माओत्से तमु र भोज तमु सम्मानित !
Posted in प्रवासी समाचार
साफ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत एकै समूहमा
पहिलो खेल पाकिस्तानसँग
१५ साउन, काठमाडौं । आगामी भदौ १६ गतेबाट काठमाडौंमा हुने आठौं साफ च्याम्पियनसिप फुटबलमा नेपाल कठिन समूहमा परेको छ । मंगलबार सार्वजनिक ड्र मा नेपाल डिफेण्डिङ च्याम्पियन भारतसहितको समूहमा परेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
चुनाव विथाल्नेलाई कडा कारवाही’
सुरक्षा बैठक
तीनवटै सुरक्षा प्रमुखलाई गृहमन्त्रीले भने- ‘लोकतन्त्रमा निर्वाचन बहिष्कार गर्न पाइन्छ तर बिथोल्न खोज्नु गम्भीर अपराध हो । कसैले बिथोल्न खोजे कडा कारबाही गर्नू ।’’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार