श्रीमतीसमेत फसिन्, थप नेपाली अलपत्र परेको दाबी
१४ साउन, काठमाडौं – वैदेशिक रोजगारीको मीठो सपना बुनेर थाइल्याण्ड पुगेका १४ नेपालीहरु दलालका कारण दुई महिनासम्म अलपत्र परेर स्वदेश फर्केका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/07/2013
१४ नेपालीहरु दुई महिनासम्म थाइल्याण्डमा अलपत्र
Posted in प्रवासी समाचार
नेपाली अधिकारीको अंग्रेजी चिप्लिदा
अध्यागमन केन्द्र प्रकरण
अंग्रेजी भाषामा माइन्युट गर्दा राम्ररी हेक्का पुर्याउन नसकेकाले दुई महिनाअघि यहाँ भएको नेपाल भारत गृह सचिवस्तरीय वैठकमा अध्यागमन केन्द्रसम्बन्धि अनर्थपूर्ण बुँदामा हस्ताक्षर भएको नेपाली सरकारी अधिकारीहरुले स्वीकार गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
फेयर बन्यो लभ्ली
१ लाख ३३ हजारले गरे अवलोकन
काठमाडौ, श्रावण १४ – प्लस टु र ब्याचलर सकेका विद्यार्थीका लागि लक्षित ‘दि काठमाडौं पोस्ट करिअर एडु फेयर-२०१३’ एक लाख ३३ हजार जनाले अवलोकन गरेका छन् पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
मिस ग्लोवलको उपाधि आस्थालाई
मिस ग्लोबल इन्टरनेसनल-२०१३ को उपाधि आस्था मानन्धरले जितेकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार