Daily Archives: 28/07/2013

एमाओवादी द्वरा २४० निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्य परिचालन


काठमाडौ–एकीकृत नेकपा माओवादीले एक महिने चुनावी अभियान थालेको छ। अभियानका क्रममा देशका २ सय ४० वटै निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्यहरु खटिने प्रवक्ता अग्नि सापकोटाले बताए। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल प्रभावशाली जितसँगै फाइनलमा


बंगलादेश ५-१ ले पराजित

राजु घिसिङ
काठमाडौं, श्रावण १३ – नेपालले सुरुआती २२ मिनेटभित्र आक्रामक खेल पस्कँदै तीन गोल गरेपछि बंगलादेशविरुद्ध सहज जित हात पार्दै शनिबार दोस्रो साफ यू-१६ च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पत्रकारको तलव कम्तिमा १५ हजार पुर्‍याऊ’


image.phpमहासंघ बैठकमा अनेक एजेण्डा
काठमाडौं, श्रावण १३ – नेपाल पत्रकार महासंघमा श्रमजीवी पत्रकारको तलव कम्तिमा १५ हजार रुपैयाँ पुर्‍याउने प्रस्ताव पेश भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्