Daily Archives: 25/07/2013

मेरो विश्वास छ म उहाँसँग छिट्टै भेट्दैछु (आनी छोइङ डोल्मा)


म सिनेमाको नियमित दर्शक हुँ । तर, हिन्दी सिनेमा ‘रोजा’ चाहिँ मलाई अहिले पनि हेरेकोभन्दा सुनेको बढी याद छ । एक नयाँ संगीतकारले त्यसका गीतमा चमत्कार गरिदिएका थिए । त्यो चमत्कारले पछि गएर हिन्दी सिनेमाको पाश्र्व गायनलाई नै नयाँ दिशातर्फ डोर्‍याइदियो।

ती संगीतकार थिए, एआर रहमान । मेरा प्रिय धुन सर्जक । उनका मनैदेखि छोएर गुज्रने संगीतले सदैव सिर्जनाका नयाँ नयाँ धार विकास गरिरहेको हुन्छ । यी ओस्कार विजेता संगीतकारसँग पढ्नेक्रम जारी राख्नुहोस्

महोत्तरीमा फोरमका जिल्ला नेतामाथि गोली प्रहार


१० साउन, काठमाडौं – महोत्तरीको खौराचोकमा मधेसी जनअधिकार फोरमका स्थानीय नेतामाथि गोली प्रहार भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कसरी जुर्यो होला गाविसको नाम ? अब छिटै थाहा हुन्छ


१० साउन, काठमाडौं । तपाईं गाउँमा जन्मनुभएको भए आफ्नो गाउँको नाम कसरी रहृयो होला भनेर कहिल्यै सोधीखोजी गर्नुभएको छ ? बुढापाकाहरुले भनेको आधारमा कसैकसैलाई आफ्नो गाउँको नाम जुरेको कथा थाहा पनि होला । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी देशव्यापी निर्वाचन बहिष्कारको घोषणा गर्दै


काठमाडौं — मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले औपाचारिकरुपमा संविधानसभाको निर्वाचन बहिष्कारको घोषाणा गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

स्पेनमा रेल दुर्घटना हुँदा ७७ को मृत्यु


2c1a6ab5d9c6d53e2f917b3cb81758bb_Lम्याड्रिड — दुई सय जना भन्दा बढी सवार रहेको एउटा रेल स्पेनको उत्तर पश्चिम क्षेत्र सेन्टियागो डे कोम्पोष्टेलामा दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मैले शिर निहुर्‍याउन नपरोस्’


image.phpकाठमाडौ, श्रावण १० – अर्थमन्त्री शंकरप्रसाद कोइरालाले काम गर्ने शैलीमा सुधार ल्याउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । उद्योग मन्त्री समेत रहेका कोइरालाले सिमेन्ट, पढ्नेक्रम जारी राख्नुहोस्

नेपालकी छोरी लंकाकी बुहारी


image.phpदुई देशबीच संस्कृति र संस्कारका सेतु
कोलम्बो, भेषभूषा र भाषा फरक। खान्की फरक। भूगोल फरक। न त सीधा हवाई सम्पर्क नै। यतिका दूरी र असमानता हुँदाहुँदै पनि केही नेपाली चेलीले बुहारीको भूमिकामा श्रीलंकाली परिवारको मन रिझाएकै छन्। पढ्नेक्रम जारी राख्नुहोस्