Daily Archives: 24/07/2013

ज्ञानेन्द्रको पोल्टामा वैद्य


936e73f83caf6fd29f43543884ae0be6_Lकाठमाडौं -नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुरको निधन


narbadhur९ साउन, काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको निधन भएको छ । उहाँको काठमाण्डौं मोडेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

ट्राभलका नाममा म्यानपावर धन्दा चलाई अर्बौ कमाउनेहरु जेलको हावा खाँदै


९ साउन, काठमाण्डौ – नेपालमा खुवै फष्टाएको धन्दाका रुपमा चिनिएको म्यानपावर ब्यबसायबाट अबैध रुपमा अरबौं रुपैयाँ कमाउने म्यानपावर संचालकहरु प्रहरीको फन्दामा परेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिका छिर्न खोज्ने १० नेपाली पक्राउ


उनीहरु ट्रकमा लुकेर छिर्दै थिए
मेक्सिको(रोयटर्स), श्रावण ९ – अवैध रुपमा अमेरिका छिर्न खोजेका १० नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ट्रकमा लुकेर अमेरिका छिर्ने प्रयासमा रहेका १० जना नेपाली र ९ बंगलादेशी सहित ९४ जना अप्रवासीलाई पक्राउ गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

पीडितलाई नै पासविक यातना


image.phpलीलाबल्लभ घिमिरे
विराटनगर, श्रावण ९ – ज्यादै अमानवीय कार्य भएको छ, दोषीलाई कानुनी कठघरामा ल्याउन लागिपरेका छौं: राष्ट्रिय मानव अधिकार आयोगदोषीलाई कानुनी प्रक्रियामा ल्याउन निर्देशन  दिइसकेको छु: प्रेमप्रसाद लुइँटेल, प्रमुख जिल्ला अधिकारी पढ्नेक्रम जारी राख्नुहोस्