Daily Archives: 23/07/2013

शक्तिशाली ल्यापटप


image_20130723113414आइफाइभ वर्गमा पर्ने म्याक बुक प्रो रेटिना अत्यधिक गति हुने ल्यापटप हो। २.५ गिगाहर्ज स्पिडमा चल्ने यो ल्यापटपमा आठ जीबी र्‍याम हुन्छ।
१ यस २८ जीबी फ्ल्यास स्टोरेज हुने यो ल्यापटपको हार्ड डिक्स सामान्य ल्यापटपको तुलनामा दुई गुणा छिटो चल्छ।स्टोरेज थोरै भए पनि यसमा ब्लुटुथसहित हाई ग्राफिक्स हुन्छ, जसले गर्दा भिडियो ट्रान्सफर सजिलो र छिटो हुन्छ। ब्याट्री ब्याकअप पढ्नेक्रम जारी राख्नुहोस्

उपत्यकामा मात्रै तीन सय तेस्रो लिंगी यौनकर्मी


साउने संक्रान्तिको दिन। राती करबि साढे १० बजे। काठमाडौँको ठमेलस्थित कर्मचारी सञ्चयकोष भवनअगाडिको सडकमा युवतीको भेषमा पुतलीजस्तै सिँगारिएको समूह बटुवाहरूसँग उत्तेजक हाउभाउ देखाइरहेको थियो। कुनै पुरुष नजिक देख्नासाथ कहिले आँखा झिम्क्याइदिन्थ्यो त कहिले मुसुक्क हाँसेर हातले इसारा गर्न भ्याउँथ्यो।  पढ्नेक्रम जारी राख्नुहोस्

बराबरीले यात्रा लम्बियो


b7299d4fef7fdc4cd1396e88225cd435_Lकाठमाडौं – दक्षिण एसियाली नयाँ खेलशक्ति अफगानिस्तानसँग अपेक्षित नतिजाबाट चुक्दा नेपालको साफ यु–१६ च्याम्पियनसिपमा सेमिफाइनल पुग्ने बाटो लम्बिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मरिचमानको उपचारका लागि अमेरिकामा रकम संकलन


Marichman-Singh८ साउन, फ्लोरिडा । पूर्वप्रधानमन्त्री मरिचमान श्रेष्ठको स्वास्थ्य उपचारका लागि अमेरिकामा रकम सङ्कलन अभियान सुरु गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा ३ नेपाली महिला समातिए


रामचन्द्र गिरी
क्वालालम्पुर, श्रावण ८ – मलेसियामा ३ नेपाली महिलासहित १५ महिलालाई प्रहरीले रेष्टुरेन्टबाट पक्राउ गरेको छ । जलान इनाइस्थित एक रेष्टुरेण्टमा आइतबार राति छापा मार्दा जिआरओ ढगेष्ट रिलेसन अफिसर) को रुपमा कार्यरत भनिएकाहरु पक्राउ परेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

शीर्ष नेताबीचमै कुरो मिलेन


image.phpअसन्तुष्टसँग वार्ता
बालकृष्ण बस्नेत
काठमाडौ, श्रावण ८ – असन्तुष्ट दलहरूलाई संविधानसभा चुनावमा सहभागी गराउने विषयमा ४ प्रमुख दलका शीर्ष नेताहरूबीच नै मत बाझिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्