Daily Archives: 22/07/2013

२५ वर्ष निरन्तर अधिनायकवादी नेतृत्व


7fcc3d221c22442f19f450acb957db92_Lकाठमाडौं – दस वर्षे सशस्त्र विद्रोह गरेर वर्गसंघर्षलाई ‘एक उचाई’मा पुर्यारउने एकीकृत नेकपा माओवादीको आइतबार सम्पन्न विस्तारित बैठकले कम्युनिस्ट आन्दोलनमा उत्तराधिकारी जन्मँदैनन् भन्ने फेरि प्रमाणित गरिदिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

भारतको विजयी सुरुआत, नेपाल र अफगानिस्तान आज भिड्दै


40c9ba94844f8b0f1ec03328104df238_Lकाठमाडौ – साविक उपविजेता भारतले साफ यु–१६ फुटबल च्याम्पियनसिपमा विजयी सुरुआत गर्ने क्रममा आइतबार श्रीलंकालाई ४–१ ले हराएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

एक महिनादेखि लगातार पहिरो, २ सय १३ विस्थापित


दैलेख– एक महिनादेखि लगातार भइरहेको वर्षाका कारण दैलेखको जगनाथ–५ बुँची र कुल्ले गाउँमा गएको पहिरो अझै रोकिएको छैन। पहिरोबाट विस्थापित भई ३२ घरका २ सय १३ जना सदरमुकाममा शरण लिन आइपुगेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

वजन घटाउनुहोस्, सुनको सिक्का लैजानुहोस्


walkहामीकहाँ जनता भोकभोकै मर्दा त सरकारले खासै चासो हुँदैन भने बढि खाएर मोटाए भन्ने चिन्ता कसलाई होस् ? पढ्नेक्रम जारी राख्नुहोस्

चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्षे सपना


pradip-gyawaliचीन सन् २०३० अगावै संसारको पहिलो अर्थतन्त्र बन्नेछ
प्रदीप ज्ञवाली
‘सोभियत सङ्घको कम्युनिष्ट पार्टीमा त्यतिबेला कति सदस्य थिए, तपार्इहरूलाई थाहा छ ? डेढ करोडभन्दा बढी थिए । तर, जब सोभियत सङ्घ विघटन हुने बेला आयो, पढ्नेक्रम जारी राख्नुहोस्

आचारसंहिता छल्न व्यापक सरुवा-बढुवा


image.phpआठ जना सचिवमा बढुवा
पाँच सयभन्दा बढीको सरुवा
प्रहरीमा दुई सयभन्दा बढीको सरुवा र बढुवा
बलराम बानियाँ
काठमाडौ, श्रावण ७ – सरकारले निर्वाचन आचारसंहिता लागू हुने अघिल्लो दिन आइतबार अबेर दर्जनौं सरकारी निकायमा व्यापक सरुवा, बढुवा, पदस्थापन र नियुक्ति गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रियताको आन्दोलनमा ज्ञानेन्द्रसँग पनि सहकार्य : बैद्य


प्रताप बिष्ट
mohan-baidyaकाठमाडौ, श्रावण ७ – नेकपा-माओवादी अध्यक्ष मोहन बैद्यले राष्ट्रियताको आन्दोलनमा पूर्व राजासँग पनि सहकार्य हुनसक्ने धारणा राखेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्