Daily Archives: 21/07/2013

सहसचिवहरुको बढुवा गर्ने मन्त्रिपरिषदको तयारी


राजदूत नियुक्ति दीर्घकालीन महत्वको होइनः सरकार
६ साउन, काठमाडौं – अन्तरिम चुनावी मन्त्रिपरिषदले केही सह-सचिवहरुलाई सचिवमा बढुवा गर्ने तयारी थालेको छ । आज दिउँसो बस्ने क्याबिनेट बैठकले सह-सचिवहरुको बढुवा गर्न लागेको स्रोतले अनलाइनखबरलाई बतायो । पढ्नेक्रम जारी राख्नुहोस्

दाहाल अध्यक्ष, अरू सदस्य


image.phpउपाध्यक्ष श्रेष्ठ र महासचिब बोगटीद्वारा राजीनामा
गंगा बीसी
काठमाडौं, श्रावण ६ – एमाओवादीले अध्यक्ष पुष्पकमल दाहालमा नेतृत्व केन्द्रिकरण गरेको छ । पार्टीमा अव अध्यक्ष दाहालवाहेक सबै केन्द्रीय सदस्य हुनेछन् ।   हेटौंडा महाधिवेशनले चयन गरेको केन्द्रीय पदाधिकारी बिघटन गरी दाहालमा नेतृत्व केन्द्रिकरण गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

७ लाखले नाम दर्ता गराएनन् : आयोग


गणेश राई
काठमाडौ, श्रावण ६ – निर्वाचन आयोग ले करिब ७ लाख मतदाताको नामावली दर्ता हुन बाँकी रहेको जनाएको छ ।त्यसबाहेक ३० लाखभन्दा बढी विदेशमा छन् । पढ्नेक्रम जारी राख्नुहोस्