५ साउन, काठमाडौं – आगामी वर्ष ब्राजिलमा हुने विश्वकप फुटबलमा अन्तराष्ट्रिय दर्शकहरुका लागि टिकटको मूल्य घोषणा भएको छ । समूह चरणको खेलको टिकट मूल्य ९० डलर अर्थात हालको डलरको भाउ अनुसार ८ हजार ६ सय ४० रुपैयाँ पर्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 20/07/2013
विश्वकपको फाइनल हेर्न झण्डै १ लाखको टिकट !
Posted in खेलकूद
दुबईमा नेपालीले गरे सामुहिक रक्तदान
उत्तम अधिकारी
अवुधाबी- सामाजिक र मानवीय कार्यमा अग्रसर नेपालीहरुले दुबईको नेपाली चोकको नामले चिनिएको बर दुबईको मेट्रो पार्कमा सामुहिक रुपमा रक्तदान गरेका छन् । एनआरएन युएईले आयोजना गरेको उक्त खुल्ला रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए। युएईमा नेपालीहरुको आयोजनामा भएको यो नै पहिलो खुल्ला रक्तदान कार्यक्रम हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
बहिस्कार अभियानका लागि माओवादीद्वारा देशव्यापी प्रशिक्षण
५ साउन, काठमाडौं – उच्चस्तरीय राजनीतिक समिति र नेपाल सरकारले वार्ताका लागि आह्वान गरिरहेका बेला साउन १० गतेबाट धक्का दिने गरी चुनाव बहिस्कार आन्दोलन थाल्ने तयारीमा रहेको नेकपा-माओवादीका शीर्ष नेताहरु भने यतिबेला देशव्यापी प्रशिक्षणमा व्यस्त छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
दाहालको नियति- दुई सौताको लोग्नेजस्तो
दाहालको प्रस्ताव, ‘अध्यक्षबाहेक सबै नेता केन्द्रीय सदस्य’
एमाओवादी विस्तारित बैठक
काठमाडौं, श्रावण ५ – यो साता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पदत्याग गरेका बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको अडानका कारण निकै तनावमा रहे । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
ईपीएस पीडितद्धारा आन्दोलनको घोषणा
काठमाडौ, श्रावण ५ – कोरियाली भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएका युवा युवतीहरुले कडा आन्दोलन गर्ने भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार