२०३७ सालमा जन्मेकी म ८ वर्षकै उमेरमा कमलरी बस्न बाध्य हुनुप¥यो । यसबीच सातजनाको घरमा कमलरी बसेँ।सबभन्दा पहिले २०४५ मा डाँडागाउँका खेतुलाल अधिकारीको घरबाट मेरो कमलरी यात्रा सुरु भएको थियो । त्यहाँ मैले ५ वर्ष बिताएँ । त्यसपछि बलदेव अधिकारीको घरमा ४ वर्ष बसेँ । रोमहर्ष अधिकारी, बोधीलाल अधिकारी, पदम अधिकारी र विष्णुप्रसाद अधिकारीको घरमा २/२ वर्ष र रेवतीरमण देवकोटाको घरमा १ वर्ष कमलरी बसेँ । यी सबैको घर मेरो घर नजिकैको डाडाँगाउँमै थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 18/07/2013
यसरी बित्यो मेरो कमलरी जीवन
Posted in जीबनशैली
राजदूत मायाकुमारीले गल्ती स्विकारिन्
सुन्दर खनाल
काठमाडौ, श्रावण ३ – कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माले सामाजिक सञ्जालमा नेपाली श्रमिकका पीडासम्बन्धी लेखहरू लेखेकै भरमा नेपाली नागरिक दीपेन्द्र भेटवाललाई कतारबाट निष्कासन गर्न पत्राचार गरेको स्विकारेकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
सर्तसहितको वार्तामा जान सक्दैनौं : गजुरेल
३ साउन, पाँचथर । नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले सर्त सहितको वार्तामा आफूहरु नजाने बताउनुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
लोकसेवाको फाराम भर्न एक लाख !
३ साउन, धनकुटा – लोकसेवाको आवेदन फाराम भर्न एक लाख खर्च गरेको कुरा सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तर डोल्पा जिल्लाका एक व्यक्तिले सो फाराम भर्न एक लाख रुपैयाँभन्दा बढी खर्च गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार