जय आले, कुवेत
सम्पूर्ण कुवेतवासी नेपाली कलाकारहरुलाई एकिकृत गराई नेपाली कला, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्दै नेपाल र नेपालीलाई अन्तरर्राष्ट्रिय स्तरमै पहिचान गराउने उद्देश्यले गत जनवरी २०१३ मा बिबी मल्ल ठकुरीको अध्यक्षतामा गठन भएको अन्तर्राष्ट्रिय कलाकार समाज कुवेतले आगामी ०६ सेप्टेम्बर २०१३ मा हिन्दू नेपाली चेलीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर कुवेतमा “तिज बिशेष कार्यक्रम-२०१३” को आयोजना गर्ने भएको संस्थाका अध्यक्ष बिबी मल्ल ठकुरीले जानकारी गराउनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्