Daily Archives: 17/07/2013

अन्तर्राष्ट्रिय कलाकार समाज कुवेतले ६ सेप्टेम्बरमा तिज बिशेष कार्यक्रम गर्ने


जय आले, कुवेत

teejसम्पूर्ण कुवेतवासी नेपाली कलाकारहरुलाई एकिकृत गराई नेपाली कला, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्दै नेपाल र नेपालीलाई अन्तरर्राष्ट्रिय स्तरमै पहिचान गराउने उद्देश्यले गत जनवरी २०१३ मा बिबी मल्ल ठकुरीको अध्यक्षतामा गठन भएको अन्तर्राष्ट्रिय कलाकार समाज कुवेतले आगामी ०६ सेप्टेम्बर २०१३ मा हिन्दू नेपाली चेलीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर कुवेतमा “तिज बिशेष कार्यक्रम-२०१३” को आयोजना गर्ने भएको संस्थाका अध्यक्ष बिबी मल्ल ठकुरीले जानकारी गराउनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

New Saudi Arabia rules set rights for domestic workers


Saudi Arabia announced on Tuesday new rules to protect the rights of foreign domestic workers, most of whom are from South Asia, but stressed they must “respect” Islam and “obey” their employers. पढ्नेक्रम जारी राख्नुहोस्

बैद्यलाई चिठी पठाउने चारदलको निर्णय, ३३ दलमा किचलो


mohan-baidyaके चिठी लेख्दैमा वैद्य माओवादी वार्तामा आउला ?
२ साउन, काठमाडौं । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र परिसरमा बुधबार बिहान बसेको चार दलीय उच्चस्तरीय संयन्त्रको बैठकले वार्ताका लागि मोहन वैद्य नेतृत्वको नेकपा- माओवादी लगायतका दलहरुलाई औपचारिक पत्र लेख्ने निर्णय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल’bout चीन-भारत हानथाप


रामबहादुर रावल
image.phpकाठमाडौ, श्रावण २ – – ५-७ वैशाखका लागि तय भएको चिनियाँ स्टेट काउन्सिलर याङ् जेइचीको नेपाल भ्रमण सर्दै सर्दै ११ असारमा भयो। उनले भ्रमणका क्रममा सुरक्षा निकाय र निर्वाचनमा सघाउने घोषणा गरे। घोषणा अनुसार चीनले चुनावका लागि १५ करोड रुपियाँ बराबर र सशस्त्र प्रहरीको अत्याधुनिक एकेडेमीका लागि ३ अर्ब ६० करोड रुपियाँ सहयोग गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

स्कुलको खानाले २१ को मृत्यु


image.phpबिहार (भारत), श्रावण २ – बिद्यालयमा खुवाइएको बिषाक्त खानाका कारण भारतको बिहारमा २१ बिद्यार्थीको मृत्यु भएको छ । खानाका कारण अन्य दर्जनों बिरामी भएको समाचारमा जनाइएको छ । मृतक र बिरामी सबै बिद्यार्थीहरु १२ बर्ष भन्दा कम उमेरका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्