सेनामा आजदेखि नयाँ पोसाक


image.phpकाठमाडौ, श्रावण १ – नेपाली सेनाले मंगलबारदेखि नयाँ कार्यालय पोसाक लागू गरेको छ । सेतो सर्ट र हरियो पाइन्टसहितको नयाँ पोसाक पहिलो चरणमा सैनिक मुख्यालय र उपत्यकाका विभिन्न इकाईहरूमा कार्यरतका लागि लागू गरिएको छ ।

सैनिक स्रोतका अनुसार नयाँ पोसाक आइतबारदेखि मंगलबारसम्म तीन दिनका लागि मात्र लागू हुनेछ । अन्य चार बार पुरानै पोसाक लगाउने स्रोतले बतायो । पोसाक सिलाइमा ढिलाइ भएकाले मुख्यालय र उपत्यकाका विभिन्न इकाईका सबै सैनिकले भने नयाँ लगाउन पाउने छैनन् । ज-जसको सिलाइएको छ, उनीहरूले मंगलबारदेखि र अन्य सबैले साउन मसान्तभित्र नयाँ पोसाक लगाइसक्ने स्रोतले बतायो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.