Daily Archives: 16/07/2013

राजदूत नियुक्तिमा घिमिरेको स्वार्थ


Madhav-Pd-Ghimireकाठमाडौं- सरकारले राजदूत नियुक्तिको कामलाई बेवास्ता गरेपछि परराष्ट्र मन्त्रालयमा छटपटी सुरु भएको छ। केही महिनापछि नै नेपालका आधाभन्दा बढी कूटनीतिक नियोगहरू राजदूतविहीन हुँदैछन् भने आधा दर्जन मुलुक दुई वर्षदेखि राजदूतविहीन छन्। पढ्नेक्रम जारी राख्नुहोस्

सेनामा आजदेखि नयाँ पोसाक


image.phpकाठमाडौ, श्रावण १ – नेपाली सेनाले मंगलबारदेखि नयाँ कार्यालय पोसाक लागू गरेको छ । सेतो सर्ट र हरियो पाइन्टसहितको नयाँ पोसाक पहिलो चरणमा सैनिक मुख्यालय र उपत्यकाका विभिन्न इकाईहरूमा कार्यरतका लागि लागू गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मिडिया नियन्त्रण गर्ने कानुन बनाउने प्रयासप्रति आपत्ति


image.phpकाठमाडौ, श्रावण १ – सरकारको मुख्य कार्यसूची संविधानसभा निर्वाचन भए पनि त्यसबाट विचलित हुँदै मिडिया नियन्त्रण गर्ने गरी नीति र ऐन- कानुन बनाउने प्रयास गरिरहेको भन्दै मिडियासम्बद्घ संस्थाहरूले आपत्ति जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्