Daily Archives: 15/07/2013

बिदेश बस्ने नेपालीलाई के छ बजेटमा बिशेष ?


काठमाडौं – आर्थिक बर्ष २०७०/७१ का लागि सरकारले आइतवार सार्वजनिक गरेको बजेटमा बिदेशमा बस्ने नेपालीलाई पनि संबोधन गर्ने प्रयास गरेको छ । खाडी क्षेत्रका युएई, कुवेत र ओमान जाने नेपाली कामदार र पठाउने म्यानपावरले बैदेशिक रोजगार बिभागमै गएर तलव र सेवा सुबिधासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्ने ब्यबस्था गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिको खर्च ४५ लाख, उपराष्ट्रपतिको ६० लाख


५१ प्रतिशत बढ्यो अख्तियारको बजेट
३१ असार, काठमाठौं । चालु आर्थिक वर्षमा राष्ट्रपति डा. रामवरण यादवभन्दा उपराष्ट्रपति परमानन्द झाले बढी खर्च गरेको तथ्यांकमा देखिएको छ । चालू आर्थिक वर्षमा राष्ट्रपति कार्यालयको खर्च ४५ लाख हुँदा उपराष्ट्रपति कार्यालयले ६० लाख खर्च गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अफगानिस्तानका राष्ट्रपतिले नेपालीको २० वर्ष कैद सजाय माफी दिए


काठमाडौं — अफगानिस्तानी अदालतले एक नेपालीविरुद्ध सुनाएको २० वर्ष कैद सजायलाई त्यहाँका राष्ट्रपति हमिद करजाईंले माफी गरिदिएका छन्। राष्ट्रपति करजाईंले सजाय माफी दिएपछि बन्दिपुर-१ तनहूँका तिलकबहादुर थापा मगर कारागार मुक्त भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

गच्छदार, यादव, महतोलगायत मधेसी नेतालाई भौतिक कारबाही गर्ने चेतावनी


जनकपुर- दुई हप्ता अगाडि दर्जन समूहबीच एकता गरेको तराईको भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाले अपराधिक गतिविधि तिव्र पार्ने चरणबद्ध कार्यक्रमको घोषणा गरेको छ।      पढ्नेक्रम जारी राख्नुहोस्