आज बजेट


image.phpकाठमाडौ, असार ३० – नेपाल सरकारले आर्थिक वर्ष २०७०/७१ को वार्षिक आयव्यय अनुमान (बजेट) आइतबार अपराह्न प्रस्तुत गर्ने भएको छ । राष्ट्रिय योजना आयोगको डा हर्क गुरुङ सभाहलमा अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रेस सल्लाहकार सङ्केत कोइरालाले जानकारी दिए । आयोगले आगामी आवको बजेट रु पाँच खर्ब ६ अर्बको सीमा तोकेको छ । रासस

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.