Daily Archives: 14/07/2013

५ खर्ब १७ अर्ब २४ करोडको बजेट, चुनाव खर्च १६ अर्ब


bajet-5बजेट वृद्धि ३९ प्रतिशत, राजस्व वृद्धि १९ प्रतिशत, घाटा बजेट १७ प्रतिशत
३० असार, काठमाण्डौ – सरकारले आगामी आर्थिक वर्ष २०७०/०७१ का लागि ५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँको बजेट घोषणा गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

माउण्ट एभरेष्ट क्लवको ‘रमादान बिशेष अन्तर नेपाली भलिवल प्रतियोगिता’ खैतानको स्टेडियममा हुने


जय आले, कुवेत

dsc08632मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व रमादानको अवसरमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतले आयोजना गर्न गैरहेको अन्तर नेपाली भलिवल प्रतियोगिता कुवेतको खैतान स्पोर्टस क्लवको एअर कन्डिशनयुक्त कभर्ड हलमा हुने तय भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

हाइजनिक मासु ‘अल्पाइन मटन’ बजारमा नौ करोडको लगानीमा खुल्यो आधुनिक बधशाला


a1२९ असार, काठमाडौं । राजधानी काठमाडौंमा अस्वस्थ मासु चर्चामा आइरहने विषय हो । पशुपंक्षी राख्ने, काट्ने, प्रशोधन गर्ने, भण्डारण गर्ने र बिक्री गर्ने कुनै पनि चरणमा मापदण्ड पूरा नगरिएको सरकारी अनुगमन टोलीले औंल्याउँदै आएका छन् । सरकारले जति निर्देशन दिए पनि व्यवसायी सुधि्रएका छैनन् र अटेर व्यवसायीलाई सरकारले सजाय गर्न सकेको छैन । अल्पाइन लाइभस्टक एण्ड बायोटेक प्रालिले अल्पाइन ब्राण्डको हाइजनिक मासु बिक्री सुरु गरेपछि राजधानीबासीले विकल्प पाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

बूढानीलकण्ठको आम्दानीमा लुछाचुँडी


8cdfe61457f16442e8acf54df5822c40_Lकाठमाडौं-उपत्यकाको पशुपतिनाथ मन्दिरपछि सबैभन्दा बढी भक्तजनको भिड रहने बूढानीलकण्ठ मन्दिरको आम्दानीमा वर्षौदेखि तीन संस्थाले लुछाचुँडी गरिरहेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

आज बजेट


image.phpकाठमाडौ, असार ३० – नेपाल सरकारले आर्थिक वर्ष २०७०/७१ को वार्षिक आयव्यय अनुमान (बजेट) आइतबार अपराह्न प्रस्तुत गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मोबाइल चाहिएन, आवा भएपनि देऊ


image.phpअर्जुन शाह
कोल्टी(बाजुरा), असार ३० – सुगममा मोवाइललगायत आधुनिक सञ्चार सुविधा बिस्तार भएपनि बाजुराका आधा बढी भुभाग र जनसंख्या अझै पनि आधारभूत सञ्चार सेवाको पहुँच बाहिर छ । पढ्नेक्रम जारी राख्नुहोस्