Daily Archives: 13/07/2013

एक नेपालीको दैनिक आम्दानी १७१ रुपैयाँ


५२ रुपैयाँभन्दा कम आम्दानी गर्नेको संख्या २३.८ प्रतिशत
२९ असार, काठमाडौं । एकजना नेपालीको दैनिक आम्दानी कति होला ? सरकारले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार भन्ने हो भने औसतमा एकजना नेपालीको दैनिक आम्दानी १ सय ७१ रुपैयाँको हाराहारीमा रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

घरबेटी साहेब, यस्तो पो रहेछ कानूनमा त !


घरबहाल कर तिर्न सरकारको ताकेता, डेरावाललाई हटाउन गाह्रो
२९ असार, काठमाडौं । घरभाडा बढाएको विरोधमा डेरावालहरुले चितवनको नारायणगढ बजार बन्द गरेको भोलिपल्ट अर्थमन्त्रालय, आन्तरिक राजस्व विभागले देशैभरिका घरबेटीहरुलाई असार मसान्तभित्र बहाल कर नबुझाए कारवाही गर्ने चेतावनी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कतारमा सडक दुर्घटना


होम कार्की
पाँच नेपालीको ज्यान गयो
दोहा, असार २९ – कतारस्थित लुसेल सिटीमा बस पर्खिरहेका कामदारहरूलाई ‘चार पांग्रे’ सवारीले ठक्कर दिँदा शुक्रबार दिउँसो पाँच नेपालीको मृत्यु भएको छ भने एक नेपाली घाइते । दुर्घटनामा एक भारतीय नागरिकको पनि ज्यान गएको छ । पढ्नेक्रम जारी राख्नुहोस्