Daily Archives: 11/07/2013

यसरी बन्दैछन् राजनीतिक दलहरु भ्रष्टचारी


सुमनराज पन्त/ समाचार टिप्पणी
कर्मचारी पनि कम छैनन्
२७ असार, काठमाण्डौ । हाम्रा राजनीतिक दल र कर्मचारीतन्त्र केही दिनअघि थप पहिचानले विभूषित भएका छन् । नेपालको सर्वाधिक भ्रष्ट यी दुई निकाय भएको प्रतिवेदन सार्वजनिक भएपछि उनीहरुको ब्यारोमिटर थप उचाइमा पुगेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

केही लचिलो भयो निर्वाचन आचारसंहिता


image.phpकाठमाडौ, असार २७ – केही राजनीतिक दलको दबाबका कारण निर्वाचन आयोगले दोस्रो संविधानसभा चुनावका लागि प्रस्तावित आचारसंहिता केही खुकुलो बनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भोजपुरको बैंकमा नोट सकियो


शाहीमान राई

image.phpसर्वसाधारण तीन दिनदेखि नोटको पर्खाइमा
भोजपुर, असार २७ – राष्ट्रिय वाणिज्य बैंक भोजपुर शाखामा नोट सकिएपछि दैनिक कारोबार प्रभावित भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्