पोर्न स्टार सनी लियोनसँग जोडिएका पहिलो पाँच घटनाहरु


sunny-leoneपोर्न स्टार सन्नी लियोन सधैं विवादको घेरामा रहि रहन्छिन् । भारतीय मूलकी क्यानेडियन पोर्न स्टार सन्नी पछिल्लो समयमा बलिउड फिल्म उधोगमा भाग्य खोजिरहेकी छिन् । उनले एउटा हिन्दी फिल्ममा अभिनय पनि गरिसकेकी छिन् । पोर्न फिल्म छोडेर बलिउड छिरेकी सन्नी कहिले के कहिले के विवादमा परिरहन्छिन् । आउनुस् यि निलो चलचित्रकी सुन्दरी सन्नीको जीवनमा जोडिएका यी पाँच पहिला घटनाहरु ’bout जानकारी लिउँ ।

पहलो किस: सन् १९९९ मा हाई स्कूलको पढाई पूरा गरेकी सन्नीले ११ वर्षको उमेरमै किस गरेकी थिइन् ।

पहिलो सेक्स: ३९ वटा पोर्न फिल्ममा काम गरिसकेकी सन्नीले १६ वर्षको उमेरमै पहिलोपटक सेक्स गरेकी थिइन् ।

पहिलो पोर्न फिल्म: सन्नीले आफ्नो पहिलो पोर्न फिल्मका लागि महिलासँग नै समागम गर्ने सर्त राखेकी थिइन् ।

पहिलो बलिउड फिल्म: सन्नीको पहिलो बलिउड फिल्म जिस्म–२ हो ।

पहिलो जागिर: सन्नीले पहिलो जागिर १५ वर्षको उमेरमा एक जर्मन बेकरीमा सुरु गरेकी थिइन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.