Daily Archives: 10/07/2013

काजीको घरमा जाने हो ? गेटबाटै विचार गर्नोस् !


narayan-kaji-1एमाओवादी नेता नारायणकाजीको निवासभरि नारैनारा
२६ असार, काठमाडौं । के तपाई एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) लाई भेट्न ललितपुरको हरिसिद्धीस्थित उहाँको निवासमा जाँदै हुनुहुन्छ ? पढ्नेक्रम जारी राख्नुहोस्

‘भारतले होइन, नेपालले अध्यागमन स्थापना गर्ने सहमति’


image.phpकाठमाडौ, असार २६ – गृह मन्त्रालयले राष्ट्रिय अखण्डता, सम्प्रभुता तथा स्वतन्त्रताको रक्षा गर्ने काममा नेपाल सरकार, गृह मन्त्रालय सधैं प्रतिबद्ध रहेको जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पोर्न स्टार सनी लियोनसँग जोडिएका पहिलो पाँच घटनाहरु


sunny-leoneपोर्न स्टार सन्नी लियोन सधैं विवादको घेरामा रहि रहन्छिन् । भारतीय मूलकी क्यानेडियन पोर्न स्टार सन्नी पछिल्लो समयमा बलिउड फिल्म उधोगमा भाग्य खोजिरहेकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

श्रम बिभागका प्रतिनिधि मण्डल कुवेतमा, बिभिन्न सघ संस्थाका प्रतिनिधिहरु सँग दुताबासमा छलफल


शिब पौडेल, कुबेत

नेपाल सरकार-श्रम बिभाग महानिर्देशक कृष्णहरी पुस्करको नेतृत्वमा तिन सदस्यीय प्रतिनिधि मण्डलले कुवेतमा नेपाली कामदारको अबस्था, अबसर र समस्या लगायतका समकालिन मुद्दाहरुको ’boutमा अनुशन्धान गरेको बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

रमज़ानको शुभ-कामना !!


लेखक-मुहम्मद ईब्राहीम

Ramadanसम्पूर्ण नेपाली मुसलमान तथा गैर मुसलमान दाजु भाई तथा दिदीवहिनीहरुमा रमज़ान पर्वको पावन अवसरमासु-स्वास्थ, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै अल्लाहसँग कुशलताको लागि प्रार्थना गर्दछु । पढ्नेक्रम जारी राख्नुहोस्