Daily Archives: 09/07/2013

किन सधैं दूतावासले आक्षेप मात्र बोकि रहनु पर्छ ?


भुवन पौडेल
Bhuwanनेपालका केही मिडियाहरूमा प्रशारित हुने सबैजसो र सधैँजसोका कार्यक्रम तथा लेख समाचारहरूलाई हेर्दा र सुन्दा मनले नमानेपछि केही कुरा लेख्न मन लाग्यो । वास्तवमा यी सवै देखेर भन्दा परेर, भोगाइले सिकेको अनुभव हुन । एउटा मिडियाले विना कुनै ठोस प्रमाण विना हचुवाका भरमा व्यक्तिको चरित्र हत्या गर्नु पनि सामान्य हुन्छ पढ्नेक्रम जारी राख्नुहोस्

वैद्य अचानक चीनतिर, प्रचण्ड आजै आउने


२५ असार, काठमाण्डौं । भारतीय विदेशमन्त्री सल्मान खुर्सिद एक दिने भ्रमणका लागि नेपाल आउँदैछन् । ९ घण्टाका लागि मात्र नेपाल आउन लागेका खुर्सिद अगावै नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य भने चीनतिर लागेका छन् । पार्टीका उपाध्यक्ष सिपी गजुरेलसहित बैद्य सोमबार राति सवा ११ बजे चाइना साउर्दन एयरको बिमानबाट बेइजिङ गएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

चुनावी सुरक्षा योजना अन्तिम चरणमा


“प्रमुख दलको राजनीतिक प्रतिबद्धता आए केहीले बहिष्कार गर्दैमा चुनावी सुरक्षामा असर नपर्ने गृहको बुझाइimage.php
सरोजराज अधिकारी
काठमाडौ, असार २५ – गृह मन्त्रालयले चुनावी सुरक्षा योजना अन्तिम चरणमा पुर्‍याएको छ । निर्वाचन आयोगले एकै चरणमा चुनाव गर्ने बताएपछि गृहले पनि सोहीअनुरूप सुरक्षा योजना बनाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

खुर्सिद काठमाडौं आइपुगे


image.php‘निर्वाचनका लागि भारतको सदभाव र सुभेच्छा प्रकट गर्न आएको हुँ'” काठमाडौ, असार २५ – भारतीय विदेशमन्त्री सलमान खुर्सिद एक दिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका छन् । एयर इन्डियाको विशेष विमानबाट उनी ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

रोनाल्डोले रियल मड्रिडबाटै सन्यास लिने !


543104_324750870984961_2072012291_n२५असार, काठमाडौं । स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडबाटै फुटबलबाट सन्यास लिने दावी क्लबका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले गरेका छन् । २८ वर्षीय पोर्चुगली फवार्ड म्यानचेष्टर युनाइटेड फर्कने तथा फ्रान्सेली क्लब मोनाको जाने चर्चा पनि चलिरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्