काठमाडौं – अभिनेत्री निशा अधिकारीले हेलिकप्टरको ककपिटमा खिचिएको फोटो शनिबार फेसबुकमा सार्वजनिक गरिन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 08/07/2013
आर्मी हेलिकप्टरमा हिरोइन!
Posted in थाहा पाईराखे राम्रो
जन्मदिनमा ज्ञानेन्द्र झन् फुर्तिला
आइतबार ६७औं वर्षमा प्रवेश गरेका पूर्वराजा ज्ञानेन्द्र शाह पहिलेभन्दा बढी फूर्तिला देखिए। निर्मल निवास प्राङ्गणमा बिहान १०: ३० बजेदेखि लगातार पाँच घन्टा बाहिर एकत्रित शुभेच्छुकहरूको शुभकामना र अभिवादन स्वीकार्दै बिताए उनले।’राजा आऊ देश बचाऊ’, ‘मेचीकालीमा हल्ला पढ्नेक्रम जारी राख्नुहोस्
बलात्कार गरिएकी बालिकाको उपचारमा समस्या
बधनगढी – बलात्कारपछि हत्या प्रयास गरिएकी कैलाली श्रीपुरकी एक बालिकाको उपचारमा समस्या आएको छ। आर्थिक समस्याले गर्दा उनको उपचारमा समस्या आएको हो।गत बिहीबार स्कुलबाट आएर भैंसी ल्याउन जंगल गएकी कैलली श्रीपुर-३ कि १२ वर्षीया अनुषा (नाम परिवर्तन)लाई ३० वर्षीय धनबहादुर बोगटीले बलात्कार गरी हत्या गर्न खोजेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
९२ वर्षका वृद्धले भित्राए २२ वर्षकी बेहुली
बेहुला र बेहुलीको उमेरको अन्तर कति होला ? अनमेल विवाह होइन भने बढिमा ५-१० वर्ष । तर इराकका एक पुरुषले भने आफुभन्दा ७० वर्ष कान्छी युवतीलाई दुलही बनाएर घरमा भित्राएका छन् ।१६ वटा छोराछोरीका बाउ बनिसकेका ९२ वर्षकी मुसाली मोहम्मद अल मुजामाईले २२ वर्षकी युवतीसँग बिहे गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
अर्थमन्त्रालयद्वारा बजेट’bout राष्ट्रपतिसमक्ष ब्रिफिङ
विवादमा नआउने बजेट ल्याउन चाहन्छु : अर्थमन्त्री
२४ असार,काठमाडौं । आगामी बजेट कस्तो बनाउने भन्ने’bout शीतलनिवासमा अर्थमन्त्रालयका पदाधिकारी र राष्ट्रपति डा. रामवरण यादववीच छलफल भएको छ । सोमबार बिहानै भएको छलफलमा राष्ट्रपति यादव र अर्थसचिव शान्तराज सुवेदीसहितको एक टोलीसहभागी थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
चरीलाई गोली हानेको आरोपमा राधे पक्राउ
काठमाडौ, असार २४ – गुण्डागर्दीमा संलग्न आरोपी चरी भनिने दिनेश अधिकारीमाथि गोली प्रहार गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आइतबार बेलुका राधे भण्डारीलाई कलंकीबाट पक्राउ गरेको छ । धादिङबाट शुक्रबार राति साढे ९ बजेतिर र्फकँदै गर्दा दिनेशमाथि राधेको समूहले नैकाप पुलछेउमा आक्रमण गरेको थियो । बायाँ पाखुरामा गोली लागेका उनको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार