Daily Archives: 07/07/2013

वैदेशिक रोजगारीमा गएकालाई बचतपत्र


काठमाडौं -नेपाल राष्ट्र बैंकले असार ३० गतेबाट वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेको छ। आगामी पाँच वर्षमा परिपक्क हुने बचतपत्रमा राष्ट्र बैंकले साढे १० प्रतिशत ब्याज तोकेको छ। राष्ट्र बैंकले पछिल्लो तीन वर्षदेखि वैदेशिक रोजगारमा गएकालाई लक्ष्य गर्दै बचतपत्र निस्कासन गर्दै आएको छ। राष्ट्र बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

लठ्याएर २ दिनसम्म बलात्कार


image.phpपरासी, असार २३ – अपहरणपछि लठ्याउने औषधि सुँघाएर कुडिया ८ की एक बालिकालाई २ दिनसम्म बलात्कार गरेको आफन्तले बताएका छन् । बलात्कृत बालिकामा मानसिक समस्या छ । २ दिनसम्म बलात्कार गरेर उखुबारीमा बेहोस अवस्थामा छाडिएको आफन्तले जनाए । बालिका सदरमुकामस्थित महिला विकास कार्यालयको अल्पकालीन सेवा केन्द्रको आश्रयमा छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

लुम्बिनी समाज कुवेतको अधिवेशन आगामी १६ अगष्तमा हुने


जय आले, कुवेत

2389230Logo of Lumbini Society Kuwaitरोजगारिको शिलशिलामा कुवेतमा रहेका लुम्बिनीवासीहरुलाई एकिकृत गराई, आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन सफल शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मथलो लगायत बिभिन्न धार्मिक, साँस्कृतिक, प्राकृतिक एवं पर्यटकिय सम्पदाहरुको पहिचान बोकेको लुम्बिनी अञ्चलको उत्थान, पढ्नेक्रम जारी राख्नुहोस्

विमानस्थलमै विमान जले


jet-crash-in-us-3२३ असार, काठमाडौं । अमेरिकाको सनफ्रान्सेसको विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ । जसमा कम्तिमा २ जनाको मृत्यु भएको छ भने दजनौं घाईते भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्