Daily Archives: 06/07/2013

बैद्य चुनावमा आउने भए सर्वदलीय सम्मेलन


 २२ असार, काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिले नेकपा-माओवादी आगामी मंसिर ४ गतेका लागि तोकिएको संविधानसभाको निर्वाचनमा भाग लिन तयार भए सर्वदलीय सम्मेलन गर्न सकिने बताएको छ । साथै उच्चस्तरीय राजनीतिक समितिको पुनर्गठन र वर्तमान सरकार गठनका सन्दर्भमा चैत ३० गते भएको सहमति परिमार्जन गर्न सकिने समितिले बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

उच्चस्तरीय समिति पुनर्गठन गर्ने चार दलको निश्कर्ष


untitledकाठमाडौ, असार २२ – मुलुकका प्रमुख चार राजनीतिक शक्तिले नेकपा-माओवादी आगामी मङ्सिर ४ गतेका लागि तोकिएको संविधानसभाको निर्वाचनमा भाग लिन तयार भएको खण्डमा सर्वदलीय सम्मेलन, उच्चस्तरीय राजनीतिक समिति को पुनर्गठन र वर्तमान सरकार गठनका सन्दर्भमा  चैत ३० गते  भएको सहमति परिमार्जन गर्न सकिने जनाउ दिएको छ ।

उच्चस्तरीय राजनीतिक समिति को आज नयाँ बानेश्वरस्थित समितिको सचिवालयमा बसेको बैठकमा नेकपा-माओवादीलगायतका राजनीतिक दलहरु तोकिएको मितिमा हुने पढ्नेक्रम जारी राख्नुहोस्

लालीगुराँस साँस्कृतिक परिवारको तेश्रो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न (फोटो फिचरसहित)


जय आले, कुवेत

opening“हाम्रो संस्कृति हाम्रो परम्परा” भन्ने नाराका साथ आफ्ना बिभिन्न प्रस्तुतिहरु कुवेतको नेपाली समाजलाई दिंदै आएको साँस्कृतिक संस्था लालीगुराँस साँस्कृतिक परिवार नेपाल-कुवेतले आफ्नो तेश्रो वार्षिकोत्सव पढ्नेक्रम जारी राख्नुहोस्