सुरेश गुरुङ, कुवेत
तमु समाज कुवेतका सचिव राजु गुरुङ र श्रीमती संगिता गुरुङ्की सुपुत्री एनी गुरुङको पहिलो जन्मोत्सव कुवेतको फाहाहिल स्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेन्टमा हिजो ४ जुलाई २०१३ का दिन भव्य रुपमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्