Daily Archives: 05/07/2013

कुबेतमा एनी गुरुङको पहिलो जन्मोत्सव भव्य रुपमा सम्पन्न (फोटो फिचरसहित)


सुरेश गुरुङ, कुवेत

998820_599267310105112_927565530_nतमु समाज कुवेतका सचिव राजु गुरुङ र श्रीमती संगिता गुरुङ्की सुपुत्री एनी गुरुङको पहिलो जन्मोत्सव कुवेतको फाहाहिल स्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेन्टमा हिजो ४ जुलाई २०१३ का दिन भव्य रुपमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पेप्सीमा क्यान्सर लगाउने तत्व


न्युयोर्क  – के तपाईं गर्मीबाट राहत पाउन कोल्ड ड्रिंक पिउनुहुन्छ भने सावधान हुने बेला आएको छ। लोकप्रिय कोल्ड डिंक पेप्सीमा क्यान्सर पैदा गर्ने तत्व मापदन्डभन्दा बढी पाइएको छ। वातावरण वाचडग द सेन्टर फर इन्भाइरनमेन्टल हेल्थले पेप्सी रंगाउन उपयोग गरिने रसायनमा अझै तोकिएभन्दा बढी कार्सिनोजेन अर्थात क्यान्सर उत्पन्न गर्ने तत्व पाइएको बुधबार खुलासा गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

डेरा खोज्दै हिजोका घरपट्टी


d0670c01e42acfd0f3bbc3520ec34e43_L
गल्फै (दार्चुला) – खलंगा, गल्फैका केशवबहादुर पालको परिवारमा १५ जना छन्। दुई साताअघिसम्म पनि परिवारका सबै व्यवसाय गर्थे। असार ३ को बाढीले यो परिवार घर न घाटको भएको छ। दुईतले घरमा बस्दै आएको यो परिवार अहिले छानो खोज्दै चार ठाउँमा बाँडिएको छ। एउटै घरमा बास बस्ने ठाउँ नभेट्टाएपछि उनीहरू चार ठाउँमा बाँडिनु परेको हो। बाढीले बगाउनुअघि यो परिवार घरको आठ कोठामा बस्दै आएको थियो। बाँकी चार कोठा चाहिँ भाडामा। ‘मासिक ६ हजार रुपैयाँ भाडा उठ्थ्यो,’ पालले सुनाए, ‘अहिले आफ्नै लागि डेरा पाउन मुस्किल छ।     पढ्नेक्रम जारी राख्नुहोस्