Daily Archives: 03/07/2013

भवन भत्किएर मुम्बईमा ८ नेपालीको मृत्यु


दिनेश रेग्मी
मुम्बई (भारत), असार १९ – भारतको मुम्बई र त्यसको छिमेकी ठाणेमा भवन भत्किएर ८ नेपालीको मृत्यु भएको छ । मुम्बईमा ३ र ठाणेमा ५ को ज्यान गएको हो । पारिवारिक भेटघाटका लागि मुम्बई आएका एक परिवारका ३ सदस्यको मुम्बईको दहीसरमा ४ तले भवन भत्कँदा अघिल्लो शनिबार मृत्यु भएको हो । १२ दिन पुरानो घटना’bout दिल्लीस्थित नेपाली दूतावासमा अझै जानकारी पुगेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

कम्बोडियाको जेलमा चीत्कार


image.phpएक निर्दोष नेपाली ३७ महिनादेखि कोठरीमा
यशोदा तिम्सिना
आवाज हुँदो हो
आवाज गुञ्जँदो हो
आवाज बज्रँदो हो
खै, केही भएन
नभएरै होला ।
झट्ट हेर्दा यी शब्दमा राणाकालीन कालकोठरीमा रहेका बन्दी नेपालीको पीडा ध्वनित हुन्छ। तर, यी हालसालै लेखिएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्