Daily Archives: 02/07/2013

मण्डेला अस्पतालमा छट्पटाइरहँदा परिवारमा भने चिहानको झगडा


resize_imageरंगभेदबिरुद्धका सर्वोच्च नेता नेल्सन मण्डेला जीवन र मृत्युको दोसाँधमा दक्षिण अफ्रिकाको एक अस्पतालमा छट्पटाइरहेका बेला उनको परिवार भने चिहान विवादमा चर्को झगडा गरिरहेको छ ।परिवारका केही सदस्यहरूले उनको सबैभन्दा जेठा नाति मन्ड्लाविरुद्ध मण्डेलाका निधन भइसकेका तीन छोराछोरीको चिहान खोतल्न माग गर्दै अदालतमा मुद्दा हालेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

साउदी सरकारले आममाफीको समय ४ महिना थप्यो


साउदी अरबमा अवैधानिक रुपमा काम गर्ने विदेशी कामदारलाई आममाफी दिने समय चार महिना थपिएको छ । आममाफी प्रकृयामा सामेल हुन साउदी सरकारले दिएको समय यही बिहीवार अन्त्य हुन लागेसँगै चार महिना थप समय दिइएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

तालिवानीको आत्मघाती आक्रमणमा ४ नेपाली सुरक्षा गार्ड मारिए


काठमाडौं – अफगानिस्तानमा भएको आत्मघाती बम आक्रमणमा ४ नेपाली सुरक्षा गार्डको निधन भएको त्यहाँ रहेका नेपाली पत्रकार सुबेल भण्डारीले जानकारी दिएका छन्।  काबुलमा रहेका नेपाली पत्रकार सुबेल भण्डारीले ट्विट गर्दै नेपाली मरेको जानकारी गराएका हुन। सुबेलले लेखेका छन् ‘नेपाली साथीहरुको लागि: काबुलको एक लोजिस्टिक कम्पनीमा तालिबानले गरेको आक्रमणमा परि ४ नेपाली गार्ड मारिएको खबर आएको छ। कम्पनीको सनाखत हुनसकेन।’ पढ्नेक्रम जारी राख्नुहोस्

लाखौं राहदानी एकैपटक अवैध हुने


1e511e398f34cae9f7560ac37b2baeb1_Lकाठमाडौ – पर्याप्त राहदानी जारी गर्न नसक्ने परराष्ट्र मन्त्रालयको अवस्थाका कारण डेढ वर्षभित्र एकैपटक लाखौं नेपालीको राहदानी अवैध हुने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मुलुकी ऐनमा मान्छे मार्न पाउने प्रावधान


१८ असार, काठमाण्डौं । संविधानसँग बाझिएको भन्दै मुलुकी ऐनमा भएको एउटा दफा खारेज गर्नु नपर्नाको कारण स्पष्ट पार्न सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयसमेतको नाममा आदेश जारी गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रसङ्घीय महासचिवद्वारा निष्पक्ष निर्वाचनमा जोड


image.phpराजनीतिक प्रक्रियामा सघाउने प्रतिबद्धता
काठमाडौ, असार १८ – संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनले संविधानसभाको निर्वाचन निष्पक्ष, विश्वसनीय एवम् प्रजातान्त्रिकरूपमा हुनुपर्नेमा जोड दिँदै नेपालको राजनीतिक प्रक्रियामा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

को बन्ला उत्कृष्ट खेलाडी ?


Vote-for-nominie१८ असार, काठमाण्डौं । पल्सर स्पोर्ट्स अवार्डको ११ औं संस्करण आज हुँदैछ । विश्व खेलकुद पत्रकार दिवसको अबसर पारेर ८ विधामा खेलाडी र खेलकर्मीलाई पुरस्कृत गर्न लागिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्