Daily Archives: 01/07/2013

गुल्मी समाज हङकङको दोस्रो प्रस्तुति “रेसुङ्गा सांझ-२” सम्पन्न !


मुक काजी (काजी) गुरुङ, हङकङ

DSC_1299-1३० जुन २०१३ का दिन गुल्मी समाज हङकङले युनस्थित थिएटर हलमा “रेसुङ्गा सांझ-दोस्रो भब्यताका साथ सम्पन्न गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मुलुकभर रोजगार पसल खोलिने


कृष्ण आचार्य
काठमाडौ, असार १७ – घरायसी काम होस् वा खेती किसानी । कामदार पाउन कठिन छ । अर्कोतर्फ यस्ता युवा पनि छन् जोसँग सीप छ तर आय आर्जनको अवसर छैन । अब यी दुई पक्षबीच पुलको काम गरिदिन सरकारले मुलुकभर ‘रोजगार पसल’ खोल्ने अभियान थाल्ने भएको छ । ती पसलमा रोजगारदाताले श्रमिक र श्रमिकले सीपअनुसारको कामको कारोबार हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

नेकपा-माओवादी बैठक जनविद्रोहको लाइन


पोखरा, असार १७ -लालप्रसाद शर्मा
image.phpनेकपा-माओवादीको जारी केन्द्रीय समिति पूर्ण बैठकका सहभागीले घोषित संविधानसभा निर्वाचन बहिष्कार र बिथोलेर जनविद्रोहमा जानुपर्नेमा जोड दिएका छन् । बैठकमा अध्यक्ष मोहन बैद्यको राजनैतिक र महासचिव रामबहादुर थापाद्वारा प्रस्तुत संगठन र संघर्ष प्रस्तावमाथि छलफलमा सहभागीले जनविबद्रोहमै जोड दिएका हुन् । छलफलमा तीन पोलिटब्यूरो सदस्यहरु कुलबहादुर केसी, धर्मेन्द्र बाँस्तोला र खड्कबहादुर विश्वकर्मासहित ५२ केन्द्रीय सदस्य तथा सल्लाहकारले प्रस्तावमाथि धारणा राखेका थिए । ‘अध्यक्ष र महासचिवको प्रस्तावमाथि केही परिमार्जनको सुझाव आएका छन’, पढ्नेक्रम जारी राख्नुहोस्

विश्व विजेता स्पेनलाई ३–० गोल अन्तरलेहराउँदै कन्फिडेरेसन कपको उपाधि ब्राजिललाई


confedarations_cup_final_brazil_n_spain4ब्राजिलले कन्फिडेरेसन कप फुटवलको उपाधिमा ह्याट्रिक गरेको छ । सोमबार विहान भएको फाइनल भिडन्तमा विश्व विजेता स्पेनलाई ३–० गोल अन्तरले आयोजक राष्ट्र ब्राजिलले उपाधि उचालेको हो । कन्फिडेरेसन कपको उपाधिमा ह्याट्रिक गर्ने ब्राजिल पहिलो देश हो । पढ्नेक्रम जारी राख्नुहोस्