Monthly Archives: जुलाई 2013

संसारका सबैभन्दा १० दु:खद तस्विरहरु, जसले रुन बाध्य बनाउँछन्…


highlightsएक तस्विर हजार शब्दको बयान गर्न सक्षम हुन्छ तर कुनै तस्विर यस्ता हुन्छन् जुन देख्नेहरु आत्मैदेखि दु:खी नभई रहन सक्दैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

चुनाव भँडुवाविरुद्ध संयुक्त जासुसी


काठमाडौं – चुनाव भाँड्ने षड्यन्त्रमा लागेका राजनीतिक दल र समूहविरुद्ध तीनै सुरक्षा निकायको संयुक्त जासुसी सन्जाल बिच्छ्याएर सरकारले ‘जुनसुकै हालतमा’ घोषित चुनाव सफल बनाउने सुरक्षा रणनीति अघि सारेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

उत्पादन भएको बिजुली प्रसारण नहुँदा ५० करोड नोक्सान


१६ साउन, काठमाडौं – कमजोर प्रसारण लाइनले गत आर्थिक वर्ष २०६९/०७० मा प्रसारण लाइनको अभावमा ५ करोड युनिट बिजुली खेर गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्रतियुनिट १० रुपैयाँका आधारमा यसको उपभोक्ता मूल्य ५० करोड हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी नआए पनि मंसिर ४ मै चुनाव’


बलराम बानियाँ
कांग्रेसले तरुण सुरक्षा दस्ता नबनाउने
मतदान केन्द्रसम्मको प्रशिक्षण साउन २० देखि
काठमाडौ, श्रावण १६ – कांग्रेस नेताहरूले नेकपा-माओवादीसहितका असन्तुष्ट दलहरूसितको वार्ता सफल भए पनि नभए पनि मंसिर ४ मा घोषित संविधानसभाको चुनाव गराएरै छाड्नुपर्ने बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकी कंग्रेसमा ‘नेपाल प्रस्ताव’ दर्ता


image.phpनेपालमा निर्वाचित सरकार गठनमा पहल गर्न माग
दिनेशजंग शाह
न्युयोर्क, श्रावण १६ – अमेरिकी कंग्रेसको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टिभ्स’ मा नेपाल प्रस्ताव दर्ता गरिएको छ । संभवत अमेरिकी कंग्रेसको इतिहासमा नेपाल सम्बन्धी प्रस्ताव दर्ता भएको यो पहिलो घटना हो ।

नेपालप्रति सरोकार राख्ने सात जना अमेरिकी कंग्रेसम्यानहरुले मंगलबार प्रस्ताव दर्ता गर्दै नेपालमा अबिलम्ब निर्वाचन मार्फत सरकारको गठनको पहल गर्न अमेरिकी कंग्रेसमा छलफलको माग गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

तमु प्ये ल्हु संघ हङकङद्वारा माओत्से तमु र भोज तमु सम्मानित !


मुक काजी (काजी) तमु, हङकङ
575131_613489592016012_1621009081_n२६ जुलाई २०१३ का दिन तमु प्ये ल्हु संघ हङकङले जोर्डनस्थित चौतारी क्लबमा एक रात्री भोजको आयोजना गरि तमु (गुरुङ) चलचित्र छायाङ्कनकै सिलसिला (क्रम) मा हङकङ आएका तमु चलचित्र एसोशिएसनका निवर्तमान अध्यक्ष, निर्देशक तथा कलाकार माओत्से तमु र तमु चलचित्रकै निर्देशक तथा नायक भोज तमुलाई स्वागत भेट तथा सम्मान गरेका छन । पढ्नेक्रम जारी राख्नुहोस्

साफ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत एकै समूहमा


पहिलो खेल पाकिस्तानसँग
१५ साउन, काठमाडौं । आगामी भदौ १६ गतेबाट काठमाडौंमा हुने आठौं साफ च्याम्पियनसिप फुटबलमा नेपाल कठिन समूहमा परेको छ । मंगलबार सार्वजनिक ड्र मा नेपाल डिफेण्डिङ च्याम्पियन भारतसहितको समूहमा परेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

चुनाव विथाल्नेलाई कडा कारवाही’


image.phpसुरक्षा बैठक
तीनवटै सुरक्षा प्रमुखलाई गृहमन्त्रीले भने- ‘लोकतन्त्रमा निर्वाचन बहिष्कार गर्न पाइन्छ तर बिथोल्न खोज्नु गम्भीर अपराध हो । कसैले बिथोल्न खोजे कडा कारबाही गर्नू ।’’ पढ्नेक्रम जारी राख्नुहोस्