झुम्का कारागारबाट कैदी भगाउने मुख्य योजनाकार पक्राउ


अवधेशकुमार झा
सुनसरी, असार १६ – सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारबाट कैदी भगाउने मुख्य योजनाकार धिरेन्द्र यादव पक्राउ परेका छन् । कारागार फरार काण्डका मुख्य योजनाकार यादव सुनसरीको भारतीय सीमावर्ती सुपौल जिल्लाको वीरपुरस्थित कटैयाबाट आइतबार बिहान पक्राउ परेका वीरपुरका डीएसपी मनोजकुमार रामले जानकारी दिए ।
सप्तरीका कृषि विकास अधिकृत विक्रम शाहको हत्या आरोपमा उनी जेलमा थिए । गत कात्तिक २३ गते कागाराबाट यादवसहित १२ कैदी फरार भएका थिए । तीमध्ये केही पक्राउ परिसकेका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.