KUWAIT CITY, June 28: Five Nepali women and four Nepali men were arrested from two prostitution dens in Jleeb Al-Shuyoukh area. According to security sources, when the Acting Farwaniya Security Director Major General Ibrahim Al-Tarrah received information about some Nepali expatriates involved in prostitution in Jleeb Al-Shuyoukh, पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 30/06/2013
Alerted residents caught fake police in Mahboulla
Alerted residents and the caretaker of building foiled the attempt of an unidentified youth to rob the expats disguised as a police officer. The incident happened in Mahboulla, where a fake police officer entered the apartments pretending as security check. He asked for the Civil ID and other documents from one of the flats. पढ्नेक्रम जारी राख्नुहोस्
Posted in English News
झुम्का कारागारबाट कैदी भगाउने मुख्य योजनाकार पक्राउ
अवधेशकुमार झा
सुनसरी, असार १६ – सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारबाट कैदी भगाउने मुख्य योजनाकार धिरेन्द्र यादव पक्राउ परेका छन् । कारागार फरार काण्डका मुख्य योजनाकार यादव सुनसरीको भारतीय सीमावर्ती सुपौल जिल्लाको वीरपुरस्थित कटैयाबाट आइतबार बिहान पक्राउ परेका वीरपुरका डीएसपी मनोजकुमार रामले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
अमेरिकीलाई इजिप्टको भ्रमण नगर्न आग्रह
अमेरिकाले आफ्ना नागरिकलाई इजिप्टको यात्रा नगर्न अपिल गरेको छ । त्यहाँ निरन्तर झडप भइरहेको हुनाले आकस्मिक सेवा बाहेकका कूटनीतिक कर्मचारी र उनीहरूका परिवारलाई समेत उक्त मुलुक छाड्न अमेरिकाले निर्देशन दिएको छ ।अमेरिकी विदेश विभागले त्यहाँ रहेका आफ्ना अन्य नागरिकलाई सचेत रहन आग्रह गरेको छ । इजिप्टका राष्ट्रपति मुहम्मद मुर्सीका समर्थक र विपक्षीबीचको हिंसामा आफ्नो एक नागरिकसहित तिनको ज्यान गएपछि अमेरिकाले यो चेतावनी जारी गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
खेताला पाउनै मुस्किल
बेलैमा मनसुन सुरु भयो । खडेरी हुने ठाउँमा पनि पर्याप्त पानी छ । तर काम गर्ने खेताला नहुँदा किसान समस्यामा परेका छन् । सबैतिर एकैपटक रोपाइँको चाप बढेकाले किसान खेताला नपाउने समस्याले हैरान छन् । विशंखुनारायण विष्टछाप मधुसूदन विष्टले सबैतिर एकैपटक रोपाइँ सुरु भएकाले खेताला अभाव भएको बताए । ‘खेताला तानातान छ, नपाएपछि घरपरिवार नै जुटेर जेनतेन काम भ्याउनुपरेको छ,’ उनले भने । एकैपटक सबैतिर कामको चाप बढेकाले छिमेकीबीच पर्म जान पनि सम्भव नभएको उनीहरू बताउँछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नेपाली छात्रालाई अस्ट्रेलियामा ग्लोवल सिटिजन अवार्ड
मेलवर्न । नेपाली छात्रा राशी सिंहलाई अस्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले ग्लोवल सिटिजनसिप अवार्डँले सम्मान गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार