Daily Archives: 29/06/2013

सम्भोग गर्दागर्दै झ्यालबाट खसेर चिलिम..


Sex-Window-deaths__1754128aझ्यालको आड लागेर कोठाभित्र सम्भोग गरिरहेका बेला अकस्मात झ्याल भत्किँदा चीनमा एक जोडीको ज्यान गएको छ । झ्याल भत्किएपछि सम्भोगमा लिप्त ती महिला पुरुष एक अर्कोलाई अँगालोमा च्याँपिरहेकै मुद्रामा झ्यालबाट बाहिर खसेर भुइँमा बज्रिएका थिए । मध्यचीनको वुहान सहरमा यो घटना भएको छ । प्रत्यक्षदर्शीका अनुसार ती महिला पुरुष झ्यालबाट भुइँसम्मै खस्दा एक अर्काको अँगालोमै बाँधिएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

एमाओवादीबाट राजीनामा दिने रामचन्द्र झाको घोषणा


image.phpभन्छन्– ‘म सक्रिय राजनीतिमा रहँदिन, चुप लागेर बस्छु, केन्द्रीय समितिबाट पनि राजीनामा दिन्छु’
काठमाडौं, असार १५ – एमालेबाट प्रवेश गरेको तीन महिना नपुग्दै एमाओवादी केन्द्रीय सदस्य रामचन्द्र झाले पदाधिकारी नपाए राजीनामा दिने घोषणा गरेका छन् । अध्यक्ष पुष्पकमल दाहालले स्थायी समितिमा पढ्नेक्रम जारी राख्नुहोस्

मह जोडी अमेरिकामा


maha jodiविजय थापा, भर्जिनिया , आषाढ १५ , ३१ औ एएनए न्युयोर्क सम्मेलन प्रारम्भ हुन अब करिब एक हप्ता मात्र बाकी रहेको छ l आयोजक समिति सम्मेलनलाई सर्वोत्कृष्ट बनाउन अहोरात्र मेहनत गरि रहेको जानकारी ३१ औ ए एन ए सम्मेलनका संचार संयोजक सुर्य थापाले एक छापा बिज्ञप्ति मार्फत जनाएका छन् l पढ्नेक्रम जारी राख्नुहोस्

आज असार १५,राष्ट्रिय धान दिवस,दही-चिउरा खाई मानो रोपी मुरी उब्जाउँने दिन..


1013910_403003283142123_506497558_n१५ असार, काठमाण्डौं । आज असार १५ गते, १० औं राष्ट्रिय धान दिवस मनाइँदै छ । सरकारले धानको उत्पादनलाई बढावा दिनका लागि दिवस मनाउन थालेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

लालीगुराँस साँस्कृतिक परिवारले कलाकार बिनोद गुरुङलाई बिदाई गर्‍यो


सुरेश गुरुङ, कुबेत

2कुवेतमा बिगत ३ बर्षदेखी कृयाशिल साँस्कृतिक संस्था लालीगुराँस साँस्कृतिक परिवारले परिवारका कलाकार बिनोद गुरुङलाई हिजो एक समारोह बिच सम्मान पुर्वक बिदाई गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्