जय आले, कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतको १५९औं पूर्ण बैठक आज कुवेतको मुर्गाफस्थित होटल सोल्टिमा क्लव अध्यक्ष जय आलेको अध्यक्षतामा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
जय आले, कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतको १५९औं पूर्ण बैठक आज कुवेतको मुर्गाफस्थित होटल सोल्टिमा क्लव अध्यक्ष जय आलेको अध्यक्षतामा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, MESC गतिविधि
बालकृष्ण बस्नेत
काठमाडौ, असार १४ – एमाओवादीसँग तत्काल एकीकरण असम्भव रहेको बताउँदै आएको नेकपा-माओवादीले साना कम्युनिस्ट पार्टीलाई भने आफूमा गाभ्ने तयारी गर्दैछ । विचारसँग नजिक पार्टी र मोर्चालाई सकेसम्म गाभ्ने, नभए एउटै छातामा गोलबन्द भई संघर्ष अघि बढाउने रणनीतिमा माओवादी छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
काठमाडौ, असार १४ – रुकुमको दक्षिण पश्चिम भेगलाई केन्द्र बनाएर ५ बजेर २५ मिनेटमा ५.५ रेक्टर स्केलको भुकम्प आएको छ । भुकम्पको धक्का काठमाडौं सम्म महशुश गरिएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका अधिकृत डिल्लीराम तिवारीले भुकम्प आएको पुष्टी गरेका छन् । तिवारीका अनुसार विशेष गरी रुकुम वरिपरीका जिल्लामा भुकम्पको प्रभाव परेको छ ।
Posted in नेपाल समाचार