प्रेम कटवाल (खोटांग)
आफ्नै छाँया पराई भयौ, कि मलाई छोड़्यौ कित।
जवानिका उन्माद सँगै, पाईला अन्तै मोड्यौ कित।।
बिबशता यो पलपल हरपल, तिम्रै यादमा तड्पिनु म।
अन्त्य सँगै भरोषाको, साईनो अन्तै जोड़्यौ कित।। पढ्नेक्रम जारी राख्नुहोस्
प्रेम कटवाल (खोटांग)
आफ्नै छाँया पराई भयौ, कि मलाई छोड़्यौ कित।
जवानिका उन्माद सँगै, पाईला अन्तै मोड्यौ कित।।
बिबशता यो पलपल हरपल, तिम्रै यादमा तड्पिनु म।
अन्त्य सँगै भरोषाको, साईनो अन्तै जोड़्यौ कित।। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
आन्दोलन खर्च सबैले व्यहोर्नुपर्ने, उपमोर्चा खोल्न नपाइने
१३ असार, काठमाडौं । सरकारविरुद्ध आन्दोलनरत ३३ दलले अवधारणा-पत्र र आचार संहिताको मस्यौदा तयार पारेको छ । १३ बुँदे आचारसंहितामा मोर्चाभित्र संलग्न दलहरुले उपमोर्चा खोल्न नपाउने व्यवस्था गरिएको छ । तर, माओवादी सचिव देव गुरुङले मोर्चाको नाममा ‘लोकतन्त्र’ शब्द राख्न नमान्दा अवधारणापत्रले अन्तिम रुप पाउन सकेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
बालकृष्ण बस्नेत
काठमाडौ, असार १३ – चुनावमा सहभागिताका लागि नेकपा-माओवादीले राजनीतिक सहमति गरी संविधानसभाको नयाँ मिति घोषणा गर्नुपर्ने र राष्ट्रियताको मुद्दा सम्बोधन गर्नुपर्ने नयाँ सर्त राख्ने भएको छ । ती दुई माग सम्बोधन भए एमाओवादीसँग चुनावी एकताका लागि समेत आफूहरू सकारात्मक हुने निष्कर्षमा माओवादी पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
जनकराज सापकोटा
काठमाडौ, असार १३ – पोखराकी चेली सरिता गुरुङ, २६, का फेसबुकमा पाँच हजारभन्दा धेरै साथी छन्। फेसबुककी अम्मली उनी अरू प्रयोगकर्ताजस्तै लाइक, कमेन्ट र पोस्ट गर्छिन्। तर, फेसबुकमा उनको उपस्थिति साथीभाइसँग जिस्किनु, ख्यालठट्टा गर्नु र आफ्ना कुराहरू भन्नुमा मात्र सीमित छैन। काठमाडौँको एक वैदेशिक रोजगारसम्बद्ध संस्थाकी जनसम्पर्क अधिकृत सरिता फेसबुकबाट समाजसेवाको क्षेत्रमा सक्रिय छिन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध