अरुण बराल
ज्ञानेन्द्रदेखि वैद्यसम्म सबैमा संकट
१२ असार, काठमाडौं । संविधानससभा विघटन भएको एक वर्षपछि दोस्रो चुनावको तयारीसम्म आइपुग्दा नेपालका सम्पूर्ण राजनीतिक शक्तिहरुमा जनविश्वास एवं लोकपि्रयता घट्दो र आन्तरिक संकट चुलिँदो अवस्थामा छ । ०६४ को संविधानसभामा नयाँ शक्ति बनेका शक्ति सत्तामा गएपछि बदनाम र क्षतविक्षत भएका छन् । आउँदो चुनावमा उनीहरुलाई ‘रिप्लेस’ गर्ने कुनै नयाँ राजनीतिक शक्ति जन्मिन सकेको छैन । कुनै पनि राजनीतिक शक्तिले जति नै ठूलो गफ गरे पनि उनीहरुभित्र लोकपि्रयता भन्दा संकट नै चुलिँदो छ । पढ्नेक्रम जारी राख्नुहोस्