Daily Archives: 26/06/2013

नेपाली राजनीतिका १६ खेलाडी


अरुण बराल

netaharuज्ञानेन्द्रदेखि वैद्यसम्म सबैमा संकट
१२ असार, काठमाडौं । संविधानससभा विघटन भएको एक वर्षपछि दोस्रो चुनावको तयारीसम्म आइपुग्दा नेपालका सम्पूर्ण राजनीतिक शक्तिहरुमा जनविश्वास एवं लोकपि्रयता घट्दो र आन्तरिक संकट चुलिँदो अवस्थामा छ । ०६४ को संविधानसभामा नयाँ शक्ति बनेका शक्ति सत्तामा गएपछि बदनाम र क्षतविक्षत भएका छन् । आउँदो चुनावमा उनीहरुलाई ‘रिप्लेस’ गर्ने कुनै नयाँ राजनीतिक शक्ति जन्मिन सकेको छैन । कुनै पनि राजनीतिक शक्तिले जति नै ठूलो गफ गरे पनि उनीहरुभित्र लोकपि्रयता भन्दा संकट नै चुलिँदो छ । पढ्नेक्रम जारी राख्नुहोस्

आचारसंहिता १२० दिनअघिदेखि लागू गर्न सरकारको आग्रह


राजेन्द्र फुयाल
image.phpकाठमाडौ, असार १२ – सरकारले चुनावको १ सय २० अघिमात्र आचारसंहिता लागू गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी तथा मन्त्रिपरिषद्का अन्य सदस्यहरू र निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार भएको छलफलमा यस्तो प्रस्ताव राखिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेस जातिय नाराका पछाडि नलाग्नेः सुजाता


अबधेशकुमार झा

image.phpघुसपैठियाले पार्टी बिगारे
धनकुटा, असार १२ – कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेस भित्र रहेको घुसपैठियाहरुले पार्टी बिगारिरहेको आरोप लगाएकी छन् । विभिन्न स्वार्थ लिएर कांग्रेसमा रहेका घुसपैठियाहरुले पार्टीलाई बिगारेको कोइरालाको आरोप छ । पढ्नेक्रम जारी राख्नुहोस्

तमु समाज कुबेत का निर्त्य निर्देशक बिनोद तमु लाई बिदाई गरेयो


सुरेश गुरुङ,कुबेत

1001040_405235876261274_1973714309_nतमु समाज, कुवेतको सास्कृतिक परिवारका कलाकार (गायक तथा न्रित्य निर्देशक) बिनोद तमुलाई एक कार्यक्रम गरी समाजले सम्मान पुर्वक बिदाई गरेको छ । भने यही आउदो जुन २८ तारिक १० बजे शुक्रबार अर्को संस्था लालीगुराँस साँस्कृतिक परिवारले पनि बिदाई गर्ने कार्यक्रम रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्