सरकारी निर्णय- तीन वा तीनभन्दा बढी साग अफिसियल खेलमा स्वर्ण पदक वा एसियाडमा स्वर्णसहित दुई पदक वा ओलम्पिक प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीले खेल जीवनबाट सन्यास लिएमा २५ लाख रुपैयाँ बराबरको आवास सुविधा चालू वर्षदेखि पाउने गरी गणना गर्ने व्यवस्था मिलाउने ।
राजु घिसिङ
काठमाडौ, असार ११ – दक्षिण एसियाली खेलकुद -साग) मा चार स्वर्ण पदक जितेका दीपक बिष्ट र तीन स्वर्णधारी बैकुण्ठ मानन्धरलाई दस महिनाअघि बधाईको ओइरो लाग्यो । बाबुराम भट्टराई नेतृत्वको तत्कालीन सरकारले ११ असोज ०६८ मा गरेको निर्णय बधाईको कारण थियो । त्यस अनुसार उनीहरू २५-२५ लाखका हकदार भएका थिए । पढ्नेक्रम जारी राख्नुहोस् →
Like this:
Like Loading...