Daily Archives: 25/06/2013

लालीगुराँस साँस्कृतिक परिवारले जुलाई ५ मा आफ्नो तेश्रो वार्षिकोत्सव मनाउँदै सम्पूर्ण नेपाली सँघ-संस्थाहरुलाई निमन्त्रणा


सुरेश गुरुङ, कुबेत

602066हाम्रो संस्कृति हाम्रो परम्पार भन्ने नाराको साथ बिगत तीन बर्षदेखी नेपाली समाजमा नेपाली संस्कृतिलाई जगेर्ना गर्दै र प्रबासी नेपालीहरुलाई बेला बेलामा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै मनोरन्जन दिदै आएको साँस्कृतिक संस्था लालीगुराँस साँस्कृतिक परिवारले पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

अफगानी राष्ट्रपति भवनमा तालिवानी आक्रमण


काबुल – अफगानिस्तानका तालिवान विद्रोहीले त्यहाँको सबैभन्दा सुरक्षित मानिएको राजधानीमा ठूलो विस्फोट गराएका छन्। अफगानी राष्ट्रपति भवनको गेटसमेत विस्फोटमा परेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कतारका ६१ वर्षीय राजाले ३३ वर्षे छोरालाई सत्ता सुम्पे


कतार – कतारका प्रभावशाली राजा शेख हमद विन खालिफ अल थानीले आफ्ना छोरा युवराज शेख तामिम विन हमद अल थानीलाई सत्ता हस्तान्नतरण गरेका छन्। मंगलबार बिहान नयाँ राजा घोषणा गर्दै टेलिभिजनबाट उनले देशमा राष्ट्रिय विदाको घोषणासमेत गरे। नयाँ राजा घोषणा भएको अवसरमा कतारका जनतामात्र होइन नेपालबाट काम गर्न त्यहाँ रहँदै आएकाहरु विदा मनाइरहेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

राति चुनाव प्रसार गर्न नपाइने


निर्वाचन आचारसंहिता तयार
११ असार, काठमाण्डौं । निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने संविधानसभा निर्वाचनका लागि आचारसंहिताको मस्यौदा तयार पारेको छ । मस्यौदामा बिहान सात बजेदेखि बेलुका सातबजेसम्म मात्र चुनावको प्रचार गर्न पाउने प्रावधानसमेत राखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

घोषित पुरस्कारै पाएनन् खेलाडीले


सरकारी निर्णय- तीन वा तीनभन्दा बढी साग अफिसियल खेलमा स्वर्ण पदक वा एसियाडमा स्वर्णसहित दुई पदक वा ओलम्पिक प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीले खेल जीवनबाट सन्यास लिएमा २५ लाख रुपैयाँ बराबरको आवास सुविधा चालू वर्षदेखि पाउने गरी गणना गर्ने व्यवस्था मिलाउने ।
राजु घिसिङ
image.phpकाठमाडौ, असार ११ – दक्षिण एसियाली खेलकुद -साग) मा चार स्वर्ण पदक जितेका दीपक बिष्ट र तीन स्वर्णधारी बैकुण्ठ मानन्धरलाई दस महिनाअघि बधाईको ओइरो लाग्यो । बाबुराम भट्टराई नेतृत्वको तत्कालीन सरकारले  ११ असोज ०६८ मा गरेको निर्णय बधाईको कारण थियो । त्यस अनुसार उनीहरू २५-२५ लाखका हकदार भएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

चुनावमा सघाउन चीन तयार : जेइची


सुन्दर खनाल
image.phpकाठमाडौ, असार ११ – दुईदिने औपचारिक भ्रमणका लागि सोमबार राजधानी आइपुगेका चिनियाँ स्टेट काउन्सिलर याङ जेइचीले नेपालमा संविधानसभा चुनाव र संविधान लेखन प्रक्रिया सम्पन्न गर्न जस्तोसुकै सहयोगका निम्ति चीन तत्पर रहेको बताएका छन् । अपराह्न त्रिभुवन विमानस्थलमा १९ सदस्यीय प्रमण्डलको नेतृत्व गर्दै अवतरण गरेका याङले साँझ नेपाली समकक्षी परराष्ट्र तथा गृहमन्त्री माधव घिमिरेसँग शिष्ट्राचार भेटवार्ता गर्ने क्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्