Daily Archives: 24/06/2013

मन्त्रिपरिषद अध्यक्ष रेग्मीको घरमा २ लिटरको प्रेसर कुकर बम


 पाल्पा पोखराथोक स्थित मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको घरमा नेकपा माओवादी क्रान्तिकारीको पर्चासहित झोलामा विस्फोटक पदार्थ भेटिएको छ। सेनाको डिस्पोजल टोली उनको घर पुगेर हेर्दा २ लिटरको प्रेसर कुकर बम रहेको फेला परेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

आफ्नै गाउँमा कुटिए पूर्व सभासद


१० असार, बारा । एकीकृत नेकपा माओवादीका पूर्व सभासद शिवचन्द्र कुशवाह बरियारपुरस्थित आफ्नै गाउँमा कुटिएका छन् । बरियापुर ५ मा रहेको भुटनदेवी प्राथमिक विद्यालय’bout उत्पन्न विवादमा शनिबार साँझ स्थानीयले उनीमाथि आक्रमण गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

कोरियामा ५० भन्दा बढी नेपाली कामदार पक्राउ


देवेन्द्र सम्बाहाम्फे
image.phpसोल, असार ९ – दक्षिण कोरियामा अवैधानिक रुपमा काम गर्दै आएका विभिन्न औधोगीक क्षेत्र र स्थानबाट यसै हप्तामात्र ५० भन्दा बढी नेपाली कामदारहरु पक्राउ परेका छन् । अध्यगमन विभागका कर्मचारीहरुद्वारा शनिबार बेलुका ८ बजे ओसान शहरमा रहेको किरात याक्थुङ चुम्लुङको कार्यलयबाट नारद साम्मेखाम लिम्बु, याम शेर्मा ,प्रेम लिम्बु र शेखर सुब्बा पक्राउ परेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

अनुचित खर्च गरी जिते चुनाव रद्द हुने


राजेन्द्र फुयाल
image.phpकाठमाडौ, असार १० – साम, दाम, दण्ड र भेद प्रयोग गरेर भए पनि चुनाव जित्ने तयारीमा हुनुहुन्छ ? होस् गर्नुहोस्, आगामी संविधानसभा निर्वाचनमा विजयी भए पनि उम्मेदवारले चुनाव प्रचारमा अनुचित खर्च गरेको प्रमाणित भए पद गुमाउनुपर्ने हुन सक्छ । आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी नै रद्द गर्न सक्ने अधिकार पनि निर्वाचन आयोगसँग हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्