काठमाडौं -सरकारले उच्च पदस्थ कर्मचारी र सर्वोच्चका न्यायाशीशहरुलाई आवास उपलब्ध गराउन प्रक्रिया अघि बढाएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभागले अर्थ मन्त्रालयसँग खरिदका लागि आवश्यक बजेट माग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 23/06/2013
५० सचिव र न्यायाधीशलाई घर किनिदिने प्रक्रिया सुरु
Posted in नेपाल समाचार
देख्ने भन्छन्-चार धाममा धेरै नेपाली मरे, सरकार भन्छ-थाहा छैन
९ असार, काठमाडौं । मजदूरी काम र देवीदेवताको दर्शन गर्न भारतको उत्तराखण्ड गएका नेपालीको बेहाल भएको छ । उर्लंदो बाढी, पहिरोबाट बल्लतल्ल ज्यान जोगाएर फर्किएकाहरुलाई त्यो कहालीलाग्दो दृश्यले अहिले पनि झस्काउँछ । दुईचार पैसा कमाउन गएकाले साथमा भएको पैसा पनि बाढी पहिरोमा बगाउनुपर्यो । चारधाम दर्शन गर्न गएका कतिको परमधाम भयो । कतिजना जंगल र पहाडको बाटो हुँदै अत्तालिँदै फर्किरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
कालोसूचीमा राख्नुपर्नेलाई निम्तोपत्र
मकर श्रेष्ठ
काठमाडौ, असार ९ – सरकारले काम बीचैमा छाडेर सम्पर्कविहीन भएका ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्नुको साटो उपस्थितिको ‘भद्र’ निम्तो पठाएको छ । अवैधरूपमा अकुत सम्पत्ति कमाएको आरोपमा खोजीको सूचीमा रहेका गणेश लामाको स्वामित्वको सिरुवा कन्स्ट्रक्सन लगायतका निर्माण कम्पनीलाई कारबाही गर्न सरकार हच्किएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
ब्राजिलले इटलीलाई हरायो
९ असार, काठमाडौं । कन्फेरेडेसन कप फुटबलमा आयोजक राष्ट्र ब्राजिलले इटलीलाई पराजित गरेको छ । जितसँगै यसअघि नै सेमिफाइनल पुगेको ब्राजिल ३ खेलबाट ६ अंकका साथ समूह ए को विजेता बनेको छ भने इटली ४ अंकका साथ उपविजेता भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद