असार, काठमाडौं । वैदेशिक सहायता पारदर्शी नभएको गुनासो बढिरहेको समयमा अर्थ मन्त्रालयले कसले दिएको कति सहयोग कहाँ उपयोग भएको छ भनेर सर्वसाधारणले थाहा पाउन सक्ने प्रणाली लागू गरेको छ । portal.mof.gov.np लग अन गरेर सर्वसाधारणले यो जानकारी लिन सक्छन् । एक वर्षदेखि सरकार र दाताको मात्र पहुँचमा रहेको यो सूचना प्रणाली शुक्रबारबाट सबैको पहुँचमा पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/06/2013
अब एक क्लिकमै विदेशी सहयोग थाहा हुने
Posted in अर्थतन्त्र
भारतमा ५ टीभी अभिनेत्री पक्राउ
मुम्बई (एजेन्सीहरू), असार ८ – भारतको व्यापारिक सहर मुम्बईको लोखण्डवालास्थित एक आईएएस अधिकारीको अपार्टमेन्टमा सञ्चालित सेक्स र्याकेटको खुलासा भएको छ । प्रहरीले त्यहाँबाट ५ हाइप्रोफाइल कलगर्ललाई पनि पक्राउ गरेको छ । उनीहरू सबै चर्चित टीभी कलाकार भएको प्रहरीले पुष्टि गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
मधेस स्वायत्त प्रदेश अमान्य : कोइराला
दीपेन्द्र विष्ट
काठमाडौ, असार ८ – नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाले एमाओवादीले भनेजस्तो मधेश स्वायत्त प्रदेश आफ्नो पार्टीलाई मान्य नहुँने धारणा राखेका छन् । एमाओवादीले चुनावी रणनीति अनुरुप मधेस स्वायत्त प्रदेश गठन गर्ने तयारी गरेपछि कोइरालाले यस्तो धारणा राखेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार